विश्व मत्स्य दिवस : रुपन्देहीका नदी तथा पोखरीमा माछाका भुरा छोडियो
रुपन्देही । प्राकृतिक जलाशयमा माछाको सङ्ख्या घट्दै गएपछि रुपन्देहीमा माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा जिल्लाका नदी तथा पोखरीमा माछाका भुरा छोडिएको हो । तिनाउ खोलामा २२ हजार माछाका भुरा छोडिएको छ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →