लुम्बिनीलाई पहिलो झट्का, आशिफ शेख एलबीडब्ल्यू आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ । सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगलेनले तेस्रो ओभरको दोस्रो बलमा आशिफ शेखलाई एलबीडब्ल्यू धरापमा पारेका हुन् । लुम्बिनीले डार्सी सर्ट र आशिफ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →