कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला...
हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेको, पार्टी र सरकारबीच बेमेल छैन: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको बताएका छन्।...
जंगल सफारी, गोलाघाटको सूर्यास्त र थारू भान्साको स्वादसँगै बितेको हाम्रो दसैं
कामको सिलसिलामा काठमाडौंलाई कर्मथलो बनाएपछि गाउँको माटोसँगको साइनो पातलिँदै गएको थियो। त्यो जम्काभेटले एकाएक गाउँको माटोको सुवास सम्झाइदियो।
बेचबिखनको जोखिमको आशंकामा भारत जान लागेका दुई युवती गड्डाचौकीबाट नियन्त्रणमा
२८ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी सीमाबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलकी १८ वर्षीया...
१० ओभरमा विराटनगरले बनायो ७० रन
काठमाडौँ । विराटगर किंग्सले १० ओभरमा ७० रन जोडेको छ । विराटनगरले एक विकेटको क्षतिमा यो योगफल बनाएको हो । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी...
धनगढीमा चितुवाको छाला सहित दुई जना पक्राउ
२८ कात्तिक, कैलाली । धनगढी उपमहानगरपालिका–४ बाट चितुवाको छाला १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–३...
छठमा बेग्लै रौनक ल्याउने शारदा
मधेश प्रदेशको सांस्कृतिक पहिचानका रूपमा स्थापित यो पर्व अहिले राजधानी हुँदै देशका विभिन्न भाग र विदेशमा रहेका नेपाली तथा भारतीय समुदायसम्म फैलिएको छ।...
झुटो आश्वासन दिएर राजनीति गर्दैनौं, जति बोल्छौं, त्यति गर्छौं : सभापति लामिछाने
२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताको जीवनमा परिवर्तन ल्याउनु नै आफूहरूको पहिलो जिम्मेवारी रहेको दाबी गरेका...
सुरुवाती ६.४ ओभरमा विराटनगरको ४२ रन, लोकेश बम आउट
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले ६.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४२ रन बनाएको छ।...
एन्फा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियमित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न कार्यसमिति बैठकले २०८३/२०८६...
भुवन केसी भन्छन्- पहिलो फिल्मको ब्याज खान मात्रै पार्ट २ बनाउँदिनँ
फिल्म सफल भएपछि त्यसको दोस्रो भाग बनाउने होडबाजी बलिउडदेखि नेपाली फिल्म उद्योगसम्म देखिन्छ। कुनै फिल्मले राम्रो व्यापार गर्नेबित्तिकै त्यसको सिक्वेल बनाउने चर्चा सुरू भइहाल्छ।
घन्टीकर : देश विकासको मूल आधार
आधा दर्जन आन्दोलन भटमासझैँ पचिगए। पछिल्लो आन्दोलनको मर्म नै थियो– सरकारको पारदर्शिता। यसैले एकसूत्रीय माग राख्छु– कसैले मुखमा घन्टी, दिमागमा अन्टी नगरून्। देशमा करका...
लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा LIVE UPDATES
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी...
विराटनगरले पावरप्लेमा बनायो ३८ रन, सस्तैमा गुम्यो लोकेशको विकेट
काठमाडौँ । नेपाल प्रिमियर लिगअन्तर्गत शनिबार लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले पावरप्ले (पहिलो ६ ओभर) मा रन बनाएको छ ।...
अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र
२८ कात्तिक, महोत्तरी । महोत्तरीको गौशाला बजारस्थित अतिक्रमित सरकारी जग्गा खाली गराउन नगरपालिकाले आवश्यक सुरक्षा व्यवस्थाको माग गर्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेको छ । गौशाला नगरपालिकाका प्रमुख डा.
विराटनगरले गुमायो पहिलो विकेट
काठमाडौँ । विराटगर किंग्सले पहिलो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले पाँचौँ ओभरमा पहिलो विकेट...
रास्वपा सांसद तोसिमा कार्की मनिला जाँदै
नोभेम्बर १८ र १९ मा फिलिपिन्स सरकारको आयोजनामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफको सहआयोजनामा सम्मेलन हुँदैछ।
कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
कपिलवस्तु । आस्था, श्रद्धा र सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका १० स्थानीय तहका ७० स्थानमा छठघाट निर्माण गरिएको छ । नदी, खोला, पोखरी तथा...
विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ।...
प्रहरी अहिले मार खाने र हेरेर बस्ने गरी दुई भागमा बाँडिएको छ : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरी सङ्गठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन्। पार्टीको बागमती प्रदेश कमिटीको...
हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
टर्किए । नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका जलजन्य विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली, वैज्ञानिक अनुसन्धान, अन्तरसंस्थागत सहकार्य र...
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा सहभागी हुने चार मन्त्रीको लाग्यो टुंगो
प्रधानमन्त्रीको भारत भ्रमणमा चार जना मन्त्री सहभागी हुने पक्का भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने
२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा...
मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् ।...
कोप–३१ : जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा मतभेद
टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) दोस्रो तथा अन्तिम सातामा प्रवेश गर्न लाग्दा राष्ट्रसंघका जलवायु प्रमुखले वार्तालाई तीव्रता दिन र रणनीतिक ढिलाइ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।