पार्टीका लागि निरन्तर योगदान गर्छु : पूर्वप्रधानमन्त्री देउवा
ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताएका छन् । कांग्रेसको...
मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम साससम्म लड्छु– देउवा
पार्टीले दिएको अवसरप्रति आफ्नो जिम्मेवारी रहेको उनले बताए।
चोट लागेपछि इमरान शेख रिटायर्ड हर्ट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ब्याटर इमरान शेख रिटायर्ड हर्ट भएका छन् । खुट्टामा चोट लागेपछि २४...
प्रचण्ड फोबिया त्याग्न ज्ञानेन्द्र शाहीलाई सुझाव
नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले संघीय सांसद ज्ञानेन्द्र शाहीलाई प्रचण्ड फोबिया त्यागेर जुम्लाको विकास र समृद्धिमा केन्द्रित हुन सुझाव...
हिमालको फेदीमा करोडौँको स्वास्थ्य भवन, मुख्यमन्त्रीद्वारा उद्घाटन
मुगुम कार्मारोङ । मुगुको मुगुम कार्मरोङ गाउँपालिका—६, को रिउस बजारमा करोडौँको स्वास्थ्य भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको ‘एक स्थानीय तह, एक...
मधेसमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ– रवि लामिछाने
‘जति बोल्ने हो, त्यति नै गर्नुपर्छ। जनतालाई झुक्याएर भोट माग्ने राजनीति हामी गर्दैनौँ,’ उनले भने।
जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता
२८ कात्तिक, अन्ताल्या (टर्किए) । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति समुदायका अधिकार, पहिचान, संस्कृति र पुख्र्यौली थातथलोको संरक्षणका...
अन्ताल्यामा नेपालको नतिजाविहीन बाक्लो भेला
काठमाडौँ । भोटेकोशी, त्रिशूली र बुढीगण्डकीको उर्लिएको बाढीले बस्तीका बस्ती सोहोरेर लगेको अढाई महिना बितिसक्दा पनि आँसु रोएिको छैन । बाढीपहिरोले घरबास बगाएका, आफ्नै...
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला...
हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेको, पार्टी र सरकारबीच बेमेल छैन: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको बताएका छन्।...
जंगल सफारी, गोलाघाटको सूर्यास्त र थारू भान्साको स्वादसँगै बितेको हाम्रो दसैं
कामको सिलसिलामा काठमाडौंलाई कर्मथलो बनाएपछि गाउँको माटोसँगको साइनो पातलिँदै गएको थियो। त्यो जम्काभेटले एकाएक गाउँको माटोको सुवास सम्झाइदियो।
बेचबिखनको जोखिमको आशंकामा भारत जान लागेका दुई युवती गड्डाचौकीबाट नियन्त्रणमा
२८ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी सीमाबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलकी १८ वर्षीया...
१० ओभरमा विराटनगरले बनायो ७० रन
काठमाडौँ । विराटगर किंग्सले १० ओभरमा ७० रन जोडेको छ । विराटनगरले एक विकेटको क्षतिमा यो योगफल बनाएको हो । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी...
धनगढीमा चितुवाको छाला सहित दुई जना पक्राउ
२८ कात्तिक, कैलाली । धनगढी उपमहानगरपालिका–४ बाट चितुवाको छाला १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–३...
छठमा बेग्लै रौनक ल्याउने शारदा
मधेश प्रदेशको सांस्कृतिक पहिचानका रूपमा स्थापित यो पर्व अहिले राजधानी हुँदै देशका विभिन्न भाग र विदेशमा रहेका नेपाली तथा भारतीय समुदायसम्म फैलिएको छ।...
झुटो आश्वासन दिएर राजनीति गर्दैनौं, जति बोल्छौं, त्यति गर्छौं : सभापति लामिछाने
२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताको जीवनमा परिवर्तन ल्याउनु नै आफूहरूको पहिलो जिम्मेवारी रहेको दाबी गरेका...
सुरुवाती ६.४ ओभरमा विराटनगरको ४२ रन, लोकेश बम आउट
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले ६.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४२ रन बनाएको छ।...
एन्फा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियमित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न कार्यसमिति बैठकले २०८३/२०८६...
भुवन केसी भन्छन्- पहिलो फिल्मको ब्याज खान मात्रै पार्ट २ बनाउँदिनँ
फिल्म सफल भएपछि त्यसको दोस्रो भाग बनाउने होडबाजी बलिउडदेखि नेपाली फिल्म उद्योगसम्म देखिन्छ। कुनै फिल्मले राम्रो व्यापार गर्नेबित्तिकै त्यसको सिक्वेल बनाउने चर्चा सुरू भइहाल्छ।
घन्टीकर : देश विकासको मूल आधार
आधा दर्जन आन्दोलन भटमासझैँ पचिगए। पछिल्लो आन्दोलनको मर्म नै थियो– सरकारको पारदर्शिता। यसैले एकसूत्रीय माग राख्छु– कसैले मुखमा घन्टी, दिमागमा अन्टी नगरून्। देशमा करका...
लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा LIVE UPDATES
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी...
विराटनगरले पावरप्लेमा बनायो ३८ रन, सस्तैमा गुम्यो लोकेशको विकेट
काठमाडौँ । नेपाल प्रिमियर लिगअन्तर्गत शनिबार लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले पावरप्ले (पहिलो ६ ओभर) मा रन बनाएको छ ।...
अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र
२८ कात्तिक, महोत्तरी । महोत्तरीको गौशाला बजारस्थित अतिक्रमित सरकारी जग्गा खाली गराउन नगरपालिकाले आवश्यक सुरक्षा व्यवस्थाको माग गर्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेको छ । गौशाला नगरपालिकाका प्रमुख डा.
विराटनगरले गुमायो पहिलो विकेट
काठमाडौँ । विराटगर किंग्सले पहिलो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले पाँचौँ ओभरमा पहिलो विकेट...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।