विराटनगरले गुमायो पहिलो विकेट
काठमाडौँ । विराटगर किंग्सले पहिलो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले पाँचौँ ओभरमा पहिलो विकेट गुमाएको हो । लोकेश बम १७ बलमा १५ रन बनाएर आउट भएका हुन्
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →