THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
रातोपाटी

न्यायाधीश–बिचौलिया प्रकरण : बारको छानबिन समिति नै संकटमा

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश र बिचौलिया प्रकरणको छानबिन गर्न नेपाल बार एसोसिएसनले गठन गरेको समिति काम नै सुरु नगरी संकटमा परेको छ ।...

लामो बिदाले पोखरामा आन्तरिक पाहुना भित्र्यायो

आन्तरिक पाहुनाको भीड बढेपछि शनिबार बेलुकी पोखराको लेकसाइड क्षेत्र खचाखच थियो। फेवाताल किनारको फुटट्रयाकमा पाहुनाको भीडभाड देखिन्थ्यो। ताल किनारका रेस्टुरेन्टमा पनि पर्याप्त पाहुना थिए।...

काठमाण्डुविरूद्ध पाेखराका युवराज साम्राको अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका युवराज साम्राले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाण्डु गोर्खाजसँगको...

विराटनगरमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै छठ (तस्बिर)

तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विराटनगरमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ ।...

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै ‘सझुका अरख’ सम्पन्न

महोत्तरी। लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आइतबार साँझ सम्पन्न गरिएको छ। मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले...

लामिछाने दम्पती साँझको अर्घ दिन गङ्गासागर छठघाटमा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछाने जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठ घाटमा साँझको अर्घ दिन पुगेका...

तीन कसुरमा दोषी ठहर सुनिल पौडेलको कस्तो थियो भ्रष्टाचारको जालो ?

विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल पौडेलमाथि ठेक्कापट्टाको लागत बढाउने, त्यसबापत घुस लिने र त्यो रकम सिंगापुरस्थित बैंकमा डिपोजिट गरेकोमा दोषी ठहर गर्दै...

सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल

स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारसँग नागरिकका अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर नागरिकका पक्षमा काम गर्न सरकारलाई सुझाव दिएका छन्...

SF

जन्मस्थानको फरक, अमेरिकी नागरिकतामाथि प्रश्न– नरेश भट्ट मुद्दाको कानुनी पाटो

नेपाल भ्रमणमा नेपथ्य

काठमाडौँ । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला...

मुगुकाे टाेप्लामा रारा जाँदै गरेको गाडी दुर्घटना

काठमाडाैँ। मुगुकाे टाेप्लामा रारा जाँदै गरेको गाडी आइतबार दुर्घटनामा परेकाे छ । गाडी सडकबाट चार सय मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ। ५ जना...

SF

खुस्बु ओलीको नेतृत्वमा राप्रपाको 'नयाँ पुस्ता' मधेस यात्रामा निस्कने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नयाँ पुस्ताका नेताहरू चार दिने तराई–मधेस यात्रामा निस्कने भएका छन्।

SF

प्रधानमन्त्री सचिवालयमा विज्ञको नियुक्ति लिएकाहरूलाई बनाइयो संयोजक र उपसंयोजक

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवावलयमा नियुक्त भएका विभिन्न व्यक्तिहरुलाई विज्ञको भूमिकाबाट हटाएर संयोजक र उपसंयोजकको भूमिकामा समित पारिदिएका छन्।

तराईको रौनक पहाडमा

छठ पर्व भन्ने बित्तिकै तराईका नदी, पोखरी र जलाशय किनारमा देखिने झिलिमिली दृश्य भन्ने मनमा आउँंछ । साथै, भक्तिभाव र उल्लासको सम्झना पनि आउँछ...

करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने

आन्तरिक राजस्व विभागले कात्तिक मसान्तको अन्तिम दिन छठ पर्वको सार्वजनिक बिदा भए पनि कर कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ ।

कालो ज्याकेट, एआई साम्राज्य र अप्रत्याशित बहिर्गमन

एआईको विश्वव्यापी फड्कोसँगै सबैभन्दा बढी चर्चामा आएका व्यक्तिमध्ये एक हुन् जेन्सेन हुआङ । ग्राफिक्स चिप बनाउने कम्पनी एनभिडियालाई एआई युगको प्रमुख प्रविधि शक्ति बनाउने...

विराटनगरमा छठको रौनक, तस्बिरहरू

विराटनगर। छठको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन ब्रतालुहरूले नदी, पोखरी तथा जलाशय किनारमा सजाइएका छठघाटमा पुगी...

न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला

तीव्र गतिका बलर अर्शदीप सिंहले तीन विकेट लिएपछि भारतले आइतबार न्युजिल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल २२ रनले जितेको छ।...

भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री थापामगर

२९ कात्तिक, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि...

सिकन्दर राजाको साथ र सल्लाहले खेल जीवनमा ऊर्जा मिलेको छ : युनिस सिंह

काठमाडौं । कर्णाली याक्सका युवा बलर युनिससिंह ठकुरीले जिम्बाब्वेका अनुभवी क्रिकेटर सिकन्दर राजाबाट पाएको साथ र सल्लाहले आफ्नो खेल जीवनमा ठूलो प्रेरणा मिलेको बताएका...

गौरीघाटमा अस्ताउँदो सूर्यलाई दिइयाे अर्घ्य, तस्बिरमा हेर्नुहाेस्

काठमाडौँ । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाटस्थित बागमती नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरेका छन् । आइतबार छठ पर्व...

राष्ट्रिय भेलाबारे जानकारी दिन एमालेले सोमबार पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेले आयोजना गरेको दुईदिने राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ। भेलाको तयारीबारे जानकारी दिन सोमबार दिउँसो...

न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला

काठमाडौँ । तीव्र गतिका बलर अर्शदीप सिंहले तीन विकेट लिएपछि, भारतले आइतबार न्युजिल्यान्डविरुद्धको निकै प्रतिस्पर्धात्मक पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल २२ रनले जितेको...

देउवा पक्षीय गण्डकी अधिवेशनमा १६ सय प्रतिनिधि आउलान् ?

पोखरा। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको मंसिर ५ र ६ गते गण्डकी प्रदेश अधिवेशन हुँदैछ । निवर्तमान सभापति देउवाले उक्त अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम...

कात्तिक ३० गते सार्वजनिक बिदाका दिन पनि राजस्व कार्यालयहरू खुला रहने

काठमाडौँ । सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा घोषणा गरेको भए तापनि उक्त दिन देशभरका राजस्व कार्यालयहरू खुला रहने भएका छन् । आन्तरिक राजस्व...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।