THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 28 August 2026
SF
सेतोपाटी

खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक

प्रधानमन्त्री कार्यालयले जनस्तरबाट आएका त्यस्ता गुनासोलाई गम्भीरताका साथ लिँदै विशेष टोली परिचालन गरिएको जानकारी दिएको छ।

बैतडीका पाँच स्थानीय तहले ११ लाख सहयोग गर्ने

बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।...

SF

चिनियाँ राष्ट्रपति चिनफिङले पठाए समवेदना सन्देश

चिनियाँ राष्ट्रपति सी चिनफिङले रसुवामा गएको बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना पठाएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको सर्ट लिस्टमा पर्ने ५ मध्ये ४ पूर्वसचिव

काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को रिक्त कार्यकारी निर्देशक पदका लागि सर्ट लिस्टमा पर्ने ५ जनामध्ये चार जना पूर्वसचिव छन् ।...

नेपाल चेम्बरले प्रहरी प्रधान कार्यालयलाई दियो १७ वटा सर्भिलेन्स ड्रोन

१२ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स...

अत्तोपत्तो छैन ७ सय बढि विदेशी पाहुनाको

भोटेकोशी बाढीमा अलपत्र परेका १ सय २१ जना विदेशी पर्यटकको विभिन्न ठाउँबाट उद्धार गरिएको पर्यटन बोर्डले बताएको छ। बाढीमा परेर अझै स्वदेशी र विदेशी...

९ गते घरमा आमाबालाई १३ हजार पठाएका ओभरसियर बाढीपछि सम्पर्कविहीन

धनगढी । भदौ ९ गते अपराह्न करिब साढे ५ बजे रसुवाको हाइड्रोपावरमा काम गरिरहेका ओभरसियर २४ वर्षीय केशव विष्टले आमाको मोबाइलमा फोन गरे ।...

अपर त्रिशुली–३ ‘बी’ आयोजनास्थल पहिरोको लेदोले पुरियो, उद्धारमा कठिनाइ

१२ भदौ, काठमाडौं । नुवाकोटमा रहेको अपर त्रिशुली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई...

इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त नभएको बताएक छन्।...

SF

रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना बाढीपछि सम्पर्कविहीन

सम्पर्कविहीन भएकामध्ये अधिकांश माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत् आयोजना, सुरुङ तथा टिमुरे क्षेत्रमा कार्यरत रहेको जानकारी दिइएको छ।

SF

पाकिस्तानी प्रधानमन्त्री शरिफले गरे प्रधानमन्त्री शाहसँग कुराकानी

शरिफले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै यस दुखद् घडीमा पाकिस्तान नेपाल सरकारको साथमा रहेको बताएको छ।

बुद्ध एयरले राहत सामग्रीमा हवाई ढुवानी निःशुल्क गर्ने

१२ भदौ, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले राहत सामग्रीको ढुवानी निःशुल्क गर्ने भएको छ । राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि...

परासीमा शव राख्ने ठाउँ अभाव, बाढीमा भेटिएका शव अन्यत्र पठायो

बुटवल । रसुवामा आएको बाढीले बगाएर नवलपरासी पश्चिमको नारायणी नदी (गण्डक) क्षेत्रमा भेटिएका शव राख्न परासीमा ठाउँ अभाव भएपछि अन्य जिल्लाका अस्पतालमा पठाउन थालिएको...

बाढी प्रभावित जिल्लामा टेलिकमको १२० मध्ये ८० साइट सञ्चालनमा, हेलिकप्टरबाट प्राविधिक खटाइयो

काठमाडौँ। नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा दूरसञ्चार सेवा पुनः सञ्चालन गर्ने कार्यलाई तीव्रता दिएको छ। बाढी प्रभावित क्षेत्रका कुल १२०...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो एक अर्ब ९१ करोड

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।...

SF

आवश्यकता परे परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार

सरकारले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उपलब्ध सबै आन्तरिक स्रोत र साधनको अधिकतम परिचालन गरिरहेको जानकारी दिएको छ।

काठमाडौं-धुन्चे सडकखण्ड खुलेपछि रसुवा सडक सञ्जालमा जोडियो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडकखण्ड सुचारु भएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको छ।...

रसुवा बाढी : मधेशका ११६ जना सम्पर्कविहीन, १० जना आए सम्पर्कमा

भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण सम्पर्कविहीन रहेका मधेश प्रदेशका १० जना सम्पर्कमा आएका छन् । अझै ११६ जना भने सम्पर्कविहीन छन् ।

बन्जाराद्वारा भोटेकोशी बाढी पीडितलाई सहयोग

काठमाडौँ । चितवनका आकाश बन्जाराले भोटेकोशी बाढी पीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । हङकङमा व्यवसाय...

खोज, उद्धार, राहत र शव व्यवस्थापनबारे विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल

१२ भदौ, काठमाडौं । संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल भएको छ । रसुवा बाढी पश्चात खोज, उद्धार, राहत, खानेपानी, अस्थायी आश्रय,...

रसुवा बाढी प्रभावितका लागि कांग्रेस सुदूरपश्चिम संसदीय दलले पारिश्रमिक सहयोग गर्ने

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। संसदीय दलका नेता तथा...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।