९ गते घरमा आमाबालाई १३ हजार पठाएका ओभरसियर बाढीपछि सम्पर्कविहीन
धनगढी । भदौ ९ गते अपराह्न करिब साढे ५ बजे रसुवाको हाइड्रोपावरमा काम गरिरहेका ओभरसियर २४ वर्षीय केशव विष्टले आमाको मोबाइलमा फोन गरे । बुवासँग पनि केहीबेर उनको सामान्य कुराकानी भयो । त्यसदिन केशवले घरमा १३
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →