अपर त्रिशुली–३ ‘बी’ आयोजनास्थल पहिरोको लेदोले पुरियो, उद्धारमा कठिनाइ
१२ भदौ, काठमाडौं । नुवाकोटमा रहेको अपर त्रिशुली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार घटनास्थल अत्यन्त कठिन र जोखिमपूर्ण अवस्थामा छ । मन्त्रालयका अनुसार क्याम्प क्षेत्र पहिरोको लेदोले पुरिएपछि उद्धार तथा घटनास्थलसम्म पहुँच स्थापना गर्ने काम चुनौतीपूर्ण बनेको छ । जोखिमपूर्ण अवस्थाका बाबजुद...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →