मिर्चैया दुर्घटनामा युवकको मृत्यु : १० दिनपछि टिपरसहित चालक पक्राउ
जनकपुरधाम । सिरहाको मिर्चैयामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका युवकको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले टिपरसहित चालकलाई पक्राउ गरेको छ । गत कात्तिक २० गते राति करिब १०ः५० बजे मिर्चैया नगरपालिका–६ स्थित भोला बाबा पेट्रोल पम्प
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →