THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026
← सबै समाचारमा फर्कनुहोस्

लाइभ टिभी बहसमै पत्रकार र राजनीतिक विश्लेषकबीच कुटाकुट

३ मंसिर, काठमाडौं । आर्मेनियाको एक राजनीतिक बहस कार्यक्रमको प्रत्यक्ष प्रसारणका क्रममा पत्रकार र अतिथि वक्ताबीच हात हालाहाल भएको छ। आर्मेनियाको सरकारी प्रसारकको कार्यक्रम ‘द ग्रेट डिबेट’ मा शुक्रबार देशको राजनीतिबारे छलफल गरिरहेका पत्रकार बोरिस मुराजी र राजनीतिक विश्लेषक हारुत्युन म्क्र्च्यानबीच चर्काचर्कीपछि कुटाकुट भएको हो। सत्तारूढ दल र पूर्वराजनीतिक नेतृत्वसँग जोडिएका संवेदनशील प्रश्न उठेपछि बहस उग्र...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →