THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026
← सबै समाचारमा फर्कनुहोस्

पोखरा घुम्न आएकी ग्रिसकी नागरिक तिलहरी चोरी आरोपमा पक्राउ

३ मंसिर, पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरेको आरोपमा प्रहरीले ग्रिसकी नागरिकलाई पक्राउ गरेको छ । पर्यटकका रूपमा नेपाल आएकी काल्लीपी स्टेफानलाई चोरीको गहनासहित प्रहरीले पक्राउ गरेको हो । उनी नोभेम्बर १२ तारिख (कात्तिक २६ गते) मात्रै नेपाल घुम्न आएकी थिइन् । पोखरा घुम्ने क्रममा उनले कात्तिक २९ गते पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →