कोशीले गण्डकीलाई ३ विकेटले हरायो
धनगढी । कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल क्रिकेट मैदानमा जारी नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा गण्डकी प्रदेश यू–१९ ले दिएको १९२ रनको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →