पुरुष क्रिकेटमा बागमतीको पहिलो जित, कोशी बाहिरियो
१२ मंसिर, सुर्खेत । रिनजिन लामा र रोशन झाको अर्धशतकीय पारीमा प्रतियोगिताकै सर्वाधिक योगफल बनाएको बागमती प्रदेशले दशौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । शनिबार कालुन्चोक मैदानमा भएको दोस्रो खेलमा बागमतीले कोशी प्रदेशलाई ८४ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७९...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →