कोशी सरकारको ओएनएम अलपत्र
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको सुरुवातमै अघि बढाएको कर्मचारी दरबन्दी तथा संगठन संरचना हेरफेर (ओएनएम) प्रक्रिया अझै निष्कर्षमा पुग्न सकेको छैन । पटक–पटक छलफल भए पनि सहमति जुट्न नसक्दा प्रक्रिया अलपत्र परेको हो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →