घरमा चल्दैन शाहरुख खानको मर्जी, पत्नी गौरीका यस्ता छन् कडा नियम
बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खान आफ्ना फिल्मसँगै रमाइलो स्वभाव र हँसिलो शैलीका लागि पनि परिचित छन् । हालै दुबईमा आयोजित एक कार्यक्रममा उनले पत्नी गौरी खान र घरभित्रका नियमबारे रमाइलो खुलासा गरेका छन् । उनको कुरा सुनेर कार्यक्रममा उपस्थित दर्शकहरू हाँसेका थिए । शाहरुखले आफ्नो घरमा आफू र छोराछोरी आर्यन तथा सुहानाको केही नचल्ने...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →