THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 12 November 2026
← सबै समाचारमा फर्कनुहोस्

क्रिस्टियानो रोनाल्डो : फुटबल मैदानपछि अब पर्दामा देखिँदै

पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले केही दिनअघि मात्रै राष्ट्रिय अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका छन् । विश्वकै सर्वाधिक गोलकर्ता उनी अब पोर्चुगलको टोलीमा देखिने छैनन् । फुटबल मैदानमा आफ्नो उत्कृष्ट खेलबाट करोडौँ दर्शकको मन जितेका रोनाल्डो अब टेलिभिजनको दुनियाँमा पनि देखिने भएका छन् । उनले आफ्नो पहिलो टिभी सिरिज ‘डे १एस’ निर्माण गर्ने घोषणा गरेका छन्।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →