गाजाको सबैभन्दा ठुलो अस्पतालमा इजरायली हवाई हमला, कम्तीमा ६ जनाको मृत्यु
गाजा । दक्षिणी गाजास्थित नासिर अस्पतालको एक भवनमा इजरायली हवाई हमला हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । हमास नियन्त्रित सिभिल डिफेन्स एजेन्सीका एक अधिकारीले बीबीसीलाई बताएअनुसार बिहीबार बिहान सबेरै भएको उक्त आक्रमणमा २० जना घाइते
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →