नारायणी किनारमा प्रत्येक साँझ रक्तदान
चितवन । नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपख हुने चहलपहलसँगै मानव सेवाको अर्को गतिविधि पनि देखिन थालेको छ । यहाँ हरेक साँझ सञ्चालन हुँदै आएको रक्तदान अभियानमार्फत नियमित रूपमा रगत सङ्कलन भइरहेको छ । साँझको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →