१२ बजे १२ समाचार: सोमबारदेखि सबै म्यानपावर बन्द हुने, हाजिर गर्दै ‘टाप कस्ने’ सांसदको खोजी
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. भोलिदेखि सबै म्यानपावर बन्द हुने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूका सम्बन्धमा सरकारले उदासीनता देखाएको भन्दै भोलिदेखि
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →