पहिराले अवरुद्ध काहुँखोला–सिक्लेस सडक खुल्यो
कास्की । लगातारको वर्षाका कारण पटकपटक पहिरो खसेर अवरुद्ध हुँदै आएको पोखराको काहुँखोला–सिक्लेस सडकखण्ड आइतबार साँझदेखि सञ्चालनमा आएको छ । सो सडकखण्डको मादी गाउँपालिका–१ मा पर्ने चिप्ली र खिलाङबीचमा दुई दिनअघि गएको पहिरोका कारण सडक अवरुद्ध
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →