THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 14 November 2026
SF
सेतोपाटी

बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र सोमबारसम्म चक्रवात बन्न सक्ने

यो कति शक्तिशाली बन्छ भन्ने कुराले नेपालमा यसले प्रभाव पार्छ कि पार्दैन भन्ने तय गर्नेछ। अहिले चक्रवात बनिननसेकका कारण मौसम पूर्वानुमान महाशाखाले यसबारे कुनै...

यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न सबै पक्षलाई आग्रह

काठमाडाैँ । संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चासो व्यक्त गर्दै द्वन्द्वमा संलग्न सबै पक्षलाई नागरिकको जीवन, सुरक्षा र...

SF

चीनमा जब म नेपाली गीतमा नाचेँ!

आफू नेपालबाट आएको भन्ने थाहा पाएपछि चिनियाँ नागरिकहरूले देखाएको आत्मीयता र सम्मानले मन छोयो। अझ केही मानिसहरूले नेपालमा आएको बाढी र त्यसपछिको अवस्थाबारे चासो...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

खाडीका श्रमिकको तस्बिर उकेरिएको ‘खदामा’

६० को दशकको अन्त्यतिर पारिवारिक जिम्मेवारी पुरा गर्न महेन्द्र महकले खाँडी मुलुकको बाटो तय गरे । सपना त पढ्ने अनि राष्ट्र सेवक बन्ने थियो...

छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम प्रस्थान गरेका छन्।...

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

झापा । झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ । बाली...

हाइकु

एउटा बोल्छ, अर्को सोच्छ– सही हो एल्गोरिदम ! छन् आस्तिक र नास्तिक दुवै यहाँ मानवता खै ? कसले मान्छ ? सारै साह्रो मार्ग छ...

राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया ४-१० मंसिरसम्म सम्पन्न गरिने भएको छ ।...

सुनसरीमा लागूऔषधसहित चार जना पक्राउ

सुनसरी । सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषधसहित ४ जनालाई पक्राउ गरिएको छ । कात्तिक २७ गते इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले...

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

करिब ४ घण्टापछि अमेरिकामा उडानमाथिको रोक हटाइएको छ र एयरलाइन्सहरूले सेवा सुचारु गर्न थालेका छन्। यद्यपि, केही कम्पनीहरूले शनिबारसम्म उडानमा ढिलाइ वा रद्द हुन...

राप्रपाले प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ महाधिवेशन प्रतिनिधि छान्ने, ४० वर्षमुनिका एक युवा अनिवार्य

महाधिवेशन प्रतिनिधिको छनोटमा युवाको सहभागितालाई पनि प्राथमिकता दिइएको छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने टोलीमा ४० वर्षमुनिका कम्तीमा एक जना युवाको सहभागिता अनिवार्य...

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार योजनामा समावेश हुन परोपकारी सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवेदन आह्वान गरेको...

उत्तरी नाका बन्द हुँदा सकस

तातोपानी र केरुङ नाका बन्द हुँदा चीनबाट सामान ल्याउन कठिनाइ भएको छ।

स्टारशिप कक्षमा पुग्यो, बूस्टर योजना अधुरो

कक्षमा पुगेको केही समयपछि स्टारशिपले कम्पनीका २६ वटा उन्नत स्टारलिंक उपग्रह तैनाथ गरेको छ। स्टारशिपले करिब २७५ किलोमिटर उचाइमा पृथ्वीको १५ पटक परिक्रमा गर्ने...

SF

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबरको क्षति

बिहान करिब ८ बजे कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई खबर गरेका थिए।

सोनिया गान्धीलाई लक्षित गरी विवादास्पद पोस्ट गरेपछि कंगनाविरुद्ध प्रहरीमा उजुरी

मुम्बई । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौतविरुद्ध भारतको हिमाचल प्रदेशस्थित शिमलामा उजुरी (एफआईआर) दर्ता गरिएको छ। कंग्रेस नेत्री...

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

२८ कात्तिक, काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार बिहानको समयमा अचानक भवनको...

के एआईले पुँजीवादलाई समाप्त पार्ला?

स्वचालित र सोच्न सक्ने मेसिनहरूले कुनै दिन व्यक्तिगत सम्पत्ति, श्रेणीगत संरचना र असमानतालाई अन्त्य गर्नेछन् भन्ने अवधारणा पश्चिमा राजनीतिक चिन्तन जत्तिकै पुरानो हो। एरिस्टोटलले...

राप्रपा महाधिवेशन प्रतिनिधि मंसिर ४ देखि १० गतेसम्म छनोट गरिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया मंसिर ४ गतेदेखि सुरु हुने भएको छ । राप्रपाका प्रवक्ता...

शाहरुखको ‘पठान’लाई पछि पार्दै ‘रामायण’ले रच्यो नयाँ इतिहास

मुम्बई । रणबीर कपुर अभिनीत बहुप्रतीक्षित चलचित्र ‘रामायणः पार्ट १’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ। प्रदर्शनमा आएको आठ दिनमै विश्वभरबाट १ हजार...

छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम

२८ कात्तिक, धनगढी । छोराको मृत्युको पीडाले एकातिर मन छियाछिया भएको छ । अर्कोतिर, आफ्नै सन्तानको शव गाउँ पुर्‍याएर अन्तिम संस्कार गर्ने खर्च नहुँदा...

SF

बुवाले छोरालाई आफूसँगै ट्र्याक्टरमा राखेर खेत जोन्दै थिए, छोरा लडेर बिते

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, पाँचौँ तलाको रेस्टुरेन्टमा क्षति

भक्तपुर। भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। बिहानको समयमा भवनको माथिल्लो तलाबाट अचानक आगो...

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

काठमाडाैँ । युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।