हाइकु
मुख्य बुँदाहरू
- एउटा बोल्छ, अर्को सोच्छ– सही हो एल्गोरिदम !
- छन् आस्तिक र नास्तिक दुवै यहाँ मानवता खै ?
- सारै साह्रो मार्ग छ धार्मिकताको । मनोवृत्ति नै भगवान्को त्रास छ प्रेम कहाँ छ ?
- ढोंग पाखण्ड विज्ञानकै सिँढीमा चमत्कार रे !
- दुर्घटना भो छैन सास् तर लामो जीवनरेखा !
सारांश लम्बाइ: ~54 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →