खाडीका श्रमिकको तस्बिर उकेरिएको ‘खदामा’
६० को दशकको अन्त्यतिर पारिवारिक जिम्मेवारी पुरा गर्न महेन्द्र महकले खाँडी मुलुकको बाटो तय गरे । सपना त पढ्ने अनि राष्ट्र सेवक बन्ने थियो । तर पारिवारिक जिम्मेवारीले उनलाई लतार्दै पुर्यायो खाडीमा । पारिवारिक जिजीविषा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →