के थियो मन्त्रालय हुँदै सीआईबीसम्म पुगेको एन्फाको विवाद ?
२ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा छापासँगै पदाधिकारीहरूलाई केरकार गर्यो । आर्थिक...
दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद तीव्र
अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल ‘बिल्ड ब्याक बेटर’ अवधारणा दृढतापूर्वक लागु गरिरहेको बताए ।
माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला, खोज तथा उद्धार कार्य जारी
काठमाडाैँ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धार कार्यका क्रममा थप ७ वटा शव फेला परेका छन्। नेपाली सेना र आयोजनाका...
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन संशोधनको तयारीमा सरकार
मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसद् सचिवालयमा दर्ता गराएको हो ।
फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग
स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद २ को एक अनुसार गाउँ सभा वा नगरसभाको कार्यकाल सकिनुभन्दा २ महिनाअघि गर्नुपर्ने उल्लेख छ।
निश्चलनाथ पाण्डे : बाबुको कूटनीतिक विरासत बोकेका प्राज्ञिक व्यक्ति
रमेशनाथ पाण्डे बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि मात्र होइन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि प्रभावशाली राजनीतिक भूमिकामा देखिएका व्यक्ति हुन्।
छोरालाई गुपचुप विदेशबाट बोलाए, बुहारीका प्रेमीलाई घरमै बोलाएर हत्या गरे
विवेक र सोनुबीच प्रेम सम्बन्ध थियो । यो कुरा थाहा पाएपछि वैदेशिक रोजगारीमा रहेका सोनुका श्रीमान् जितेन्द्र ठाकुर नेपाल आए । त्यसपछि घरमै बोलाएर...
सेयर आपूर्ति घटाउने ‘बाइ ब्याक’ होला कार्यान्वयन ?
‘बाइ ब्याक’को व्यवस्था लागु हुँदा सेयरको आपूर्ति घट्न जान्छ र यसले कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढाउन समेत मद्दत पुग्छ ।
सिप नभएको ब्युटिसियनबाट सिँगारिएको ‘बेहुली’
राम्रो पाटोको कुरा गर्दा पारस बम, दिव्या रायमाझीले मौका पाए र मेहनत गरे । भविष्यमा केही राम्रो गर्न सक्छन् ।
फोहोरलाई मोहोरमा बदल्दै सरकार
सरकारले फोहोरलाई मोहोरमा बदल्ने योजना बनाएको छ । यससम्बन्धी विधेयक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा दर्ता गरेका छन् ।
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, को–को भए ?
नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक
आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ ।...
पालुङटार नगरपालिकाले सुरु गर्यो भूमि व्यवस्थापन सेवा
नगरपालिकाले शुक्रबारबाट भूमि व्यवस्थापन सेवा सुरु गरेसँगै नगरवासीलाई नापी र मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।
राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागमा निर्देशक बनिन् ओलम्पियन संगीना
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्यलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिइएको छ।\
‘एकताको महाधिवेशन’बाट पार्टीको विवाद मिलाउन मोरङमा शेखर पक्षीय नेताको माग
नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवाद समाधानका लागि डा. शेखर कोइराला पक्षीय मोरङका नेताहरूले ‘एकताको महाधिवेशन’ गर्न माग गरेका छन् ।...
भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा पत्रकारका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले...
‘नयाँ सरकारको कार्यशैली अलग छ, तर संविधानको लिक छाडेको मैले देखेको छैन’
पार्टीभित्रको किचलो अन्त्य हुनुपर्छ। अन्त्य गर्ने वैधानिक प्रक्रिया पनि छ, राजनीतिक प्रक्रिया पनि छ। त्यो प्रक्रिया पूरा गर्लान् भन्ने अपेक्षा छ।
माथिल्लो त्रिशूली–१ मा थप ७ वटा शव फेला
२ असोज, काठमाडौं । माथिल्लो त्रिशूली–१ मा थप ७ वटा शव फेला परेको छ । नेपाली सेनाले उपलब्ध गराएको विवरण अनुसार, आज थप ७...
८२ सुरक्षाकर्मी सम्पर्कविहीन, ४५ सैनिक परिवारले दिए डीएनए
सम्पर्कविहीन भएका ४५ सैनिक परिवारबाट डीएनए संकलन गरिएको छ । सबै परिवारले डीएनए दिइसकेकोले स्याम्पल म्याचको काम अघि बढाइएको छ ।
विदेश घुम्न क्यान पदाधिकारीको हानथाप
खेलाडीको भिसा, टिकट, बसाइँ, खाना र यातायातदेखि आयोजकसँगको समन्वयसम्मको जिम्मेवारी पाउने ‘टिम म्यानेजर’ मा क्यानकै पदाधिकारीको पालैपालो विदेश यात्रा हुने गरेको छ । स्थायी...
जलवायु अनुकूलनका लागि नेपालले के गर्यो ?
नेपाललाई जलवायु परिवर्तनको असरबारे पहिल्यै जानकारी थियो ? थियो भने के के तयारी गर्यो ? वा गरेन ?
मौलिक हक : संविधानमा छ, व्यवहारमा छैन
कानुन र नियमावली बनिसकेपछि पनि मौलिक हक प्राप्त गर्न नसके कानुनी उपचार खोज्न सक्ने व्यवस्था संविधानको धारा ४६ मा छ । जसले मौलिक हक...
को बन्छ चलचित्र विकास बोर्डको अध्यक्ष ?
को बन्छ चलचित्र विकास बोर्डको अध्यक्ष ? यो प्रश्नसँगै जोडिएर आउने अर्को प्रश्न छ, रवि वा बालेनको मान्छे ? सुरुमै भनौं, यो ‘प्रश्न’ पुरानै...
लागुऔषध मुद्दाका फरार प्रतिवादी सिरहामा पक्राउ
सिरहा। जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँबाट फरार रहेका लागुऔषध मुद्दाका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको अर्नमा गाउँपालिका–२,...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।