को बन्छ चलचित्र विकास बोर्डको अध्यक्ष ?

मुख्य बुँदाहरू
  • को बन्छ चलचित्र विकास बोर्डको अध्यक्ष ?
  • यो प्रश्नसँगै जोडिएर आउने अर्को प्रश्न छ, रवि वा बालेनको मान्छे ?
  • सुरुमै भनौं, यो ‘प्रश्न’ पुरानै ह्याङओभरबाट आएको हो । सत्ताको भजन–कीर्तन गरेर विकास बोर्डको कुर्सीमा विराजमान हुने जुन पुस्तौनी परम्परा थियो, त्यसैको अवशेष यसमा छ । के अब पनि त्यस्तै होला ?
  • सायद नहोला । किनभने जो...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →