भन्सार प्रक्रियालाई सहज बनाउन नेपाल–भारतबिच सहमति
काठमाडौँ। नेपाल र भारतबिच व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी अन्तर सरकारी उपसमितिको बैठक शुक्रबार भारतमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा...
सर्लाही कांग्रेसका कार्यवाहक सभापति र एक क्षेत्रीय सभापतिले दिए राजीनामा
नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमारले साधारण सदस्यसमेत नरहनेगरी पदबाट राजीनामा दिएका छन् ।
प्रज्ञा प्रतिष्ठानले असोज १२ गतेदेखि २३ गतेसम्म बृहत् पुस्तक प्रदर्शनी गर्ने
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तकहरूको प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ ।
नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ विमोचन
काठमाडौँ । वरिष्ठ खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ शुक्रबार जापानको नागोयास्थित दियालो रेस्टुरेन्टमा विमोचन भएको छ। अर्यालको पुस्तक जापानका लागि...
काठमाडौँ जिल्ला अदालत परिसरबाट करिब ५ लाखसहित दुई जना बिचौलिया पक्राउ
काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट प्रहरीले करिब ५ लाख नगदसहित दुई जना बिचौलियालाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी नगरपालिका–६ घर...
जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा सीके राउत निर्विरोध निर्वाचित
जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्
बढ्दै आर्थिक गतिविधि, सबै सूचक सकारात्मक
अर्थतन्त्रका सुचकमा देखिएको सुधारको तुलनामा आर्थिक गतिविधि बढी नसकेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ ।
यमालले भने : म हजारौं पटक जातीय दुर्व्यवहारको शिकार भएको छु
२ असोज, काठमाडौं । बार्सिलोनाका युवा स्टार लामिन यमालले आफू करिअरभर हजारौं पटक जातीय दुर्व्यवहारको शिकार भएको बताएका छन् । धेरै मानिसले आफ्ना टिप्पणी...
निश्चलनाथ पाण्डे : बाबुको कूटनीतिक विरासत बोकेका प्राज्ञिक व्यक्ति
रमेशनाथ पाण्डे बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि मात्र होइन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि प्रभावशाली राजनीतिक भूमिकामा देखिएका व्यक्ति हुन्।
छोरालाई गुपचुप विदेशबाट बोलाए, बुहारीका प्रेमीलाई घरमै बोलाएर हत्या गरे
विवेक र सोनुबीच प्रेम सम्बन्ध थियो । यो कुरा थाहा पाएपछि वैदेशिक रोजगारीमा रहेका सोनुका श्रीमान् जितेन्द्र ठाकुर नेपाल आए । त्यसपछि घरमै बोलाएर...
दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद तीव्र
अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल ‘बिल्ड ब्याक बेटर’ अवधारणा दृढतापूर्वक लागु गरिरहेको बताए ।
सेयर आपूर्ति घटाउने ‘बाइ ब्याक’ होला कार्यान्वयन ?
‘बाइ ब्याक’को व्यवस्था लागु हुँदा सेयरको आपूर्ति घट्न जान्छ र यसले कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढाउन समेत मद्दत पुग्छ ।
जिम्बाबेसँगको ओडीआई शृङ्खला एक खेलअगावै अस्ट्रेलियाको पक्षमा
२ असोज, काठमाडौं । ट्राभिस हेडको विस्फोटक शतकमा अस्ट्रेलियाले जिम्बाबेलाई दोस्रो ओडीआईमा पनि पराजित गर्दै तीन खेलको शृङ्खला एक खेलअघि नै आफ्नो पक्षमा पारेको...
के थियो मन्त्रालय हुँदै सीआईबीसम्म पुगेको एन्फाको विवाद ?
२ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा छापासँगै पदाधिकारीहरूलाई केरकार गर्यो । आर्थिक...
सिप नभएको ब्युटिसियनबाट सिँगारिएको ‘बेहुली’
राम्रो पाटोको कुरा गर्दा पारस बम, दिव्या रायमाझीले मौका पाए र मेहनत गरे । भविष्यमा केही राम्रो गर्न सक्छन् ।
‘नयाँ सरकारले संविधानको लिक छाडेको मैले देखेको छैन’
पार्टीभित्रको किचलो अन्त्य हुनुपर्छ। अन्त्य गर्ने वैधानिक प्रक्रिया पनि छ, राजनीतिक प्रक्रिया पनि छ। त्यो प्रक्रिया पूरा गर्लान् भन्ने अपेक्षा छ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम भजाएर ठगी, बालिकासहित दुई जना पक्राउ
काठमाडौँ । इजरायलमा केयरगिभरका रूपमा रोजगारीमा पठाइदिने भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा...
फोहोरलाई मोहोरमा बदल्दै सरकार
सरकारले फोहोरलाई मोहोरमा बदल्ने योजना बनाएको छ । यससम्बन्धी विधेयक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा दर्ता गरेका छन् ।
नेपाललाई विश्वकै उत्कृष्ट ‘आरोग्य गन्तव्य’ बनाउन लगानी र पूर्वाधार विकास आवश्यक
नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीले वेलनेस पर्यटनको सम्भावना ठूलो भए पनि यस क्षेत्रमा पर्याप्त लगानी र पूर्वाधार विकास हुन नसकेको बताए ।
संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक सत्तामा पुगेका छन् । उनकै अगुवाइमा मधेसमा भएको आन्दोलनको...
विदेश घुम्न क्यान पदाधिकारीको हानथाप
खेलाडीको भिसा, टिकट, बसाइँ, खाना र यातायातदेखि आयोजकसँगको समन्वयसम्मको जिम्मेवारी पाउने ‘टिम म्यानेजर’ मा क्यानकै पदाधिकारीको पालैपालो विदेश यात्रा हुने गरेको छ । स्थायी...
जलवायु अनुकूलनका लागि नेपालले के गर्यो ?
नेपाललाई जलवायु परिवर्तनको असरबारे पहिल्यै जानकारी थियो ? थियो भने के के तयारी गर्यो ? वा गरेन ?
११ वर्षे यात्रामै संविधानमाथि किन उठ्दैछन् यति धेरै प्रश्न ?
संविधानविद् डा. विपिन अधिकारीका अनुसार संवैधानिक प्रबन्धभन्दा बाहिर गएर आन्दोलन र आतंकबाट माग पुरा गर्न खोज्ने प्रबृत्ति झाँगिएको छ । यही प्रबृत्तिले नै संविधानमाथि...
मौलिक हक : संविधानमा छ, व्यवहारमा छैन
कानुन र नियमावली बनिसकेपछि पनि मौलिक हक प्राप्त गर्न नसके कानुनी उपचार खोज्न सक्ने व्यवस्था संविधानको धारा ४६ मा छ । जसले मौलिक हक...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।