सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य...
नेपाल–भारत सहकार्य: साझा चुनौती, नयाँ सम्भावना
पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका लागि नयाँ दिल्ली जाँदा मसँग एउटा स्पष्ट उद्देश्य थियो – सर्वसाधारण नागरिकलाई असर गर्ने समस्या समाधानका लागि नेपाल र यसको...
पालिकामा जित्न चाहनेले रौतहटको मौलापुर नगरपालिकाले गरेका कामको चर्चा गर्नुपर्छ : प्रभु साह
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले आफ्नो पालिकामा जित्न चाहनेहरूले रौतहटको मौलापुर नगरपालिकाले गरेका कामको चर्चा गर्नुपर्ने बताएका छन्।...
जहाज मर्मत गर्ने इन्जिनियरले किन बनाउन थाले प्लास्टिकका टायल?
विदेशमा एरोनोटिकल इन्जिनियरिङ पढेका उनले जहाज मर्मत गर्ने काममा केही वर्ष बिताए। पछि आफ्नै व्यवसाय थालेका उनले अहिले फोहोर प्लास्टिकबाट टायल बनाइरहेका छन्। उनी...
इरानसँग वार्ताको प्रयासमा भान्स, ट्रम्प सैन्य आक्रमणको तयारीमा
अमेरिका । अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले इरानसँग शान्ति वार्ताको सम्भावना खोज्दै प्रभावशाली नेता मोहसेन रेजाईलाई पत्र पठाएका छन् । ‘द वाल स्ट्रिट जर्नल’...
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।
काभ्रेका दुई पालिकाद्वारा जग्गा अतिक्रमण रोक्न सीमाङ्कन
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाले सरकारी, सार्वजनिक तथा वन क्षेत्रको अतिक्रमण रोक्न जग्गाको सीमाङ्कन सुरु गरेका छन् । नमोबुद्ध नगरपालिकाले वडा नं...
सिरहाको झाझपट्टीबाट १५२ किलो गाँजा बरामद
१२ कात्तिक, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको...
‘हिमाली पारिस्थितिक प्रणालीको संरक्षण विश्वकै साझा जिम्मेवारी’
१२ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण नेपालसँग मात्रै नभई क्षेत्रीय र विश्वव्यापी महत्वको...
कांग्रेस नवनिर्वाचित केन्द्रीय सदस्य भट्टविरूद्ध निर्वाचन समितिमा उजुरी
नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरूद्ध पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ।
कञ्चनपुरमा स्कुटरसहित ५ लाख बढीको अवैध सामान बरामद
१२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली नेपाल भित्र्याइएका इभी स्कुटरसहित ५ लाख १७ हजार ५६० बराबरका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको...
चितवनमा तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा
सर्वोच्च अदालतको आदेशले गत १० साउनदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन् ।
एनसेल स्वामित्व विवादको व्यावहारिक निकास
नेपालको विद्यमान कानुनअनुसार वैदेशिक लगानीकर्तालाई तोकिएको अवधिसम्म निर्बाध व्यापार गरेर आफ्नो लगानी र उचित प्रतिफल उठाउने पूर्ण छुट दिइएको हुन्छ।...
दयाहाङले सक्काए ‘बुकी फूल’
काठमाडौँ । पछिल्लो समयका सबै भन्दा व्यस्त अभिनेता हुन् दयाहाङ राई । उनका फिल्म रिलिज र छायाङ्कन निरन्तर भइरहेका छन् । उनको फिल्म ‘कबड्डी...
सिरहामा ८४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ
जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाबाट प्रहरीले ८४ किलोभन्दा बढी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ तुलसीपुरका ५३ वर्षीय छेदी...
भर्याङ चढेर कैदी भागेपछि...
कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ।...
बागचौर र सिद्धकुमाखमा घरघरमै धारा, फेरिँदै नागरिकको जीवनशैली
१२ कात्तिक, सल्यान । पानी लिन घण्टौँ हिँड्नुपर्ने, गाग्री र डोको बोकेर पँधेरोमा लाइन बस्नुपर्ने र कहिलेकाहीँ मध्यरातमै उठेर पानीको जोहो गर्नुपर्ने सल्यान बागचौर...
कर्णालीका हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह
१२ कात्तिक, सुर्खेत । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता...
बिजुली मर्मतका लागि राखिएको भर्याङ चढेर कैदी भागेपछि...
पाेखरा । कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ । गत...
मनास्लुको स्याउ गोदाममै थन्कियो
१२ कात्तिक, गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि...
क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य
अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । दुवै...
इजरायली आम निर्वाचनको नतिजाबारे लेबनानको हिजबुल्लाहले के भन्यो ?
इजरायलमा भएको आम निर्वाचनको नतिजा सार्वजनिक भएपछि लेबनानको सशस्त्र समूह हिजबुल्लाहले प्रतिक्रिया दिएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।