THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 29 October 2026
रातोपाटी

बालेनको नाम लिएपछि सर्वोच्चका न्यायाधीशले नै गरेका थिए इनमविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौँ । व्यवसायी दीपक भट्ट प्रकरणमा जोडिएका इनम सापकोटाविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्री कार्यालयमा उजुर गराएको पाइएको छ । न्यायाधीशहरूको उजुरीका आधारमा नै प्रधानमन्त्री...

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसै बल्यो फ्लडलाइट

काठमाडौँ। काठमाडौँ उपत्यकाको मौसम धुम्मिएपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसै फ्लडलाइट बालिएको छ ।आकाशमा बादल लागेपछि नेपाल प्रिमियर लिग (एनपीएल) को मैदानमा कृत्रिम...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वमन्त्रीको प्रश्न– गृहमन्त्रीसँग हदबन्दीभन्दा बढी जग्गा छ, किन कारबाही भएन ?

बरालले अहिलेको सरकारले देशलाई ‘पुलिस स्टेट’ बनाउन खोजेको आरोप लगाए ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चोरीको मोटरसाइकल र बन्दुकसहित दुई युवक पक्राउ

धादिङ । धादिङको गजुरी गाउँपालिका–८ मजुवा र सिउरेनीबाट दुई जनालाई चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान करिब ६...

६३ महिना दिँदा पनि बनेन सडक, मेची करिडोरको बेलासे–गोलाखर्क ठेक्का तोडियो

काठमाडौँ । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक सडक मेची करिडोर (केचना-कञ्चनजङ्घा) सडक अन्तर्गत बेलासे- गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक खण्डको ठेक्का...

SF

१७ वर्षीय राहुलको चार विकेट र मोइन अलीको अर्धशतकमा काठमाडौंमाथि जनकपुरको शानदार जित

नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ।

चक्रवाती ‘अर्नब’ उच्च सतर्कतामा सरकार

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ...

मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित

जनकपुरका लागि ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ ब्लमा ५८ रनमा अविजित रहे ।

मोइन र राहुल चम्किँदा काठमाडौं निरीह, जनकपुरको एकपक्षीय जित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार सम्पन्न पाँचौं खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजमाथि ८ विकेटको सानदार जित निकालेको छ। काठमाडौंले प्रस्तुत गरेको ११६ रनको...

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु

प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो ।

जनकपुरले सजिलै हरायो काठमाडौँलाई

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले...

मोइन अलीले बनाए अर्धशतक

१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी काठमाण्डु गोखार्जविरुद्धको खेलमा मोइनले ४९...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मोइन अलीको अर्धशतकसँगै जनकपुर जितको संघारमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पाँचौं खेलमा अनुभवी अलराउन्डर मोइन अलीको अर्धशतकको मद्दतले जनकपुर बोल्ट्स सहज जिततर्फ अघि बढेको छ।...

काठमाडौँसँगको खेलमा मोइन अलीको अर्धशतक

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौँ गोर्खाजका ब्याटर मोइन अलिले अर्धशतक बनाएका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँले दिएको ११६...

SF

बुटवलसम्मको साथ!

मलाई थाहा छैन, अनुले पनि त्यो यात्रालाई कहिल्यै सम्झिन्छिन् कि सम्झिँदिनन्। सायद उनका लागि त्यो दसैँको एउटा सामान्य यात्रा मात्र थियो। तर मेरा लागि...

SF

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ (तस्बिरहरू)

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन्।

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, ८ जनाको मृत्यु

काठमाडाैँ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।...

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मौसम धुम्मिएपछि टीयू ग्राउन्डमा दिउँसै बालियो फ्लडलाइट (तस्वीरहरू)

दिउँसो ३ बजेबाटै फ्लडलाइट अन गरिएको हो । बिहानैदेखि धुम्मिएको मौसमबीच प्रकाश केही कम हुन थालेपछि फ्लडलाइन अन गरिएको हो ।

विपद् उत्थानशीलता र हरित अर्थतन्त्र विकासमा एआईटीसँग सहकार्य गर्ने नेपालको प्रस्ताव

मन्त्री श्रेष्ठले नेपालमा विपद् उत्थानशीलता अभिवृद्धि र हरित अर्थतन्त्र विकासका लागि एआईटीसँग पाँच क्षेत्रमा सहकार्य अघि बढाउने प्रस्ताव गरेका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।