काजकिरिया गरिएका छोरा ६ महिनापछि टुप्लुक्क घर फर्किँदा....
विराटनगर । सडक दुर्घटनामा मृत्यु भएको भन्दै परिवारले आँसु बगाउँदै दागबत्ती दिए । विधिवत काजकिरिया गरे र दुर्घटना बिमाको रकमसमेत बुझे। तर, जसलाई मृत...
संसारलाई भोटेकोशी विपत्तिको पाठ पढाउँदै नेपाल, बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस
नेपालले भोटेकोशी-त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ।...
‘रामायण’ की सीता साई पल्लवीले खोलिन् जीवनसाथीको रोजाइ
मुम्बई । बहुप्रतीक्षित फिल्म ‘रामायण भाग १’ मा देवी सीताको भूमिकामा देखिन लागेकी अभिनेत्री साई पल्लवीको यतिबेला निकै चर्चा भइरहेको छ। फिल्मको प्रचारप्रसारमा व्यस्त...
जनकपुरविरुद्ध काठमाडौंले गुमायो पाँचौँ विकेट, ११.३ ओभरमा ७६ रन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँचौँ विकेट गुमाएको छ । काठमाडौंले ११.३ ओभरमा ७६ रन बनाउँदा सुमित महर्जन...
कोप-३१ मा नेपालको एजेन्डा सशक्त बनाउन मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल
भेटमा जलवायु वित्त र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु एजेन्डा कसरी सशक्त प्रस्तुत गर्ने भन्ने विषयमा विचार-विमर्श भएको छ ।
इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त
नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।...
बक्स अफिसमा रजनीकान्तको ‘जेलर २’ को कमाइमा सुस्तता : भारतमा ४२३ करोड सङ्कलन
मुम्बई । झन्डै दुई सातासम्म बक्स अफिसमा दबदबा कायम राखेपछि दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ को कमाइमा सुस्तता आउन थालेको छ। नेल्सन...
बघिनीसँगै डमरुहरू हुर्काइरहेको नेपाली बाघको दुर्लभ व्यवहार अब वृत्तचित्रमा
काठमाडौँ । बाघहरू प्रायः एक्लै बस्ने जनावरका रूपमा चिनिन्छन् । तर नयाँ वृत्तचित्रले उनीहरूको व्यवहार सधैँ त्यस्तो नहुने देखाएको छ । भाले बाघ आफ्ना...
जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा लागू गर्न मन्त्री चौधरीको माग
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु न्यायलाई केवल नारामा सीमित नराखी व्यवहारमा लागू गर्न माग गरेकी छन्। बिहीबार काठमाडौंमा आयोजित नेशनल...
चीनमा गिनिज वर्ल्ड रेकर्ड : ११० वटा ह्युमनोइड रोबोटहरूद्वारा एकैसाथ नृत्य प्रदर्शन
बेइजिङ । चीनले प्रविधिको क्षेत्रमा एक नयाँ र कीर्तिमानी सफलता हात पारेको छ । शेडोङ प्रान्तमा ११० वटा ह्युमनोइड (मानव स्वरुपका) रोबोटहरूले एकैसाथ ताल...
जनकपुरविरुद्ध काठमाडौंको खराब सुरुवात, १० ओभरमा ६६ रन बनाउँदा ४ विकेट गुमायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १० ओभरमा...
एनपीएलः काठमाण्डुको खराब सुरुवात, १० ओभरमा ६६ रन बनाउँदा ४ विकेट गुमायो
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले खराब सुरुवात गरेको छ।...
इनर्जी ड्रिंक्स सेवनमा सावधानी अपनाउन खाद्य प्रविधि विभागको आग्रह, लेबलमा चेतावनी राख्न निर्देशन
विभागले यस्ता पेय सेवन गर्दा क्याफिनको मात्रा, सुरक्षित उपभोग र लेबलमा उल्लेख गरिएका चेतावनीमा ध्यान दिन उपभोक्तालाई अनुरोध गरेको हो।
माओमाथिको ठट्टा एम्बाप्पेलाई महँगो : सम्झौताहरू रद्द, चीनमा ला लिगाको प्रसारण रोकियो
म्याड्रिड । माओ त्सेतुङमाथि गरेको टिप्पणीका कारण विवादमा एम्बाप्पे: रियल म्याड्रिडका स्टार खेलाडी केलियन एम्बाप्पे चीनका स्वर्गीय नेता माओ त्सेतुङबारे गरेको टिप्पणीका कारण त्यहाँ...
हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु
हेटौँडा । शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेशका शिक्षा तथा सामाजिक विकास...
जंगलमा घुँडा टेकेर आलियालाई प्रेम प्रस्ताव, रणवीरले सुनाए रोचक किस्सा
रणवीर र आलिया बलिउडका सबभन्दा बढी चर्चामा रहने सेलिब्रेटी जोडीहरूमध्ये एक हुन्।
इनम सापकोटाको म्यासेजमा भेटिएका प्रधानन्यायाधीश र न्यायाधीश
इनम सापकोटाको मोबाइल फोनमा प्रधानन्यायाधीश डा. मनोज शर्मा समेतको नाम उल्लेख गरी रकम डिपोजिटका लागि दुईवटा खाता विवरण पठाएको फेला परेको छ । उनले...
अनधिकृत आवासगृह खाली गराउँदै नार्क, ३५ दिने म्याद
यदि कुनै आवासगृह अनधिकृत प्रयोग भइरहेको पाइए त्यस्ता आवासगृह ३५ दिनभित्र अनिवार्य खाली गराउन नार्कले सम्बन्धित कार्यालयलाई कडा निर्देशन दिएको छ ।
प्रहरीको पोशाक खरिद सम्बन्धी छानबिन उपसमितिले कात्तिक ३० गतेसम्म प्राप्त कागजात अध्ययन गर्ने, मंसिरबाट बयान
निर्वाचन (म्यादी) प्रहरीको पोशाक खरिदबारे छानबिन तथा अध्ययन गर्न गठित उपसमितिले आउँदो ३० गतेसम्म समितिमा प्राप्त कागजात अध्ययन गर्ने समय तोकेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।