THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 19 September 2026
रातोपाटी

‘संविधान पक्षधर वाम–लोकतान्त्रिक शक्ति ध्वस्त पार्ने खेल भइरहेको छ’

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टी विभाजन भएको केही महिनामै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी विभाजन हुने गम्भीर विषय उठान...

'प्रधानमन्त्री बालेनको विकल्प खोज्ने बेला भएको छैन'

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्री बालेन्द्र शाहको विकल्प खोज्ने बेला नभएको बताएका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालले...

करिब डेढ किलो सुनजस्तो देखिने धातुसहित न्युरोडबाट एक भारतीय पक्राउ

३ असोज, काठमाडौं । काठमाडौंको न्युरोडबाट करिब डेढ किलो सुनजस्तो देखिने धातुसहित एक जना भारतीय पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ भेडासिंह डेरा गरी...

दीपिका पादुकोण र रणवीर सिंह दोस्रो पटक बने आमाबुबा

मुम्बई । बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह शनिबार दोस्रो पटक आमाबुबा बनेका छन् । दीपिकाले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी...

सुनसरीमा करिब १५ सय किलो गाँजासहित एक पक्राउ

३ असोज, सुनसरी । सुनसरीको इनरूवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ हजार ४ सय ५४ किलो ८...

SF

दाने दाने पे लिखा

ती युवती दुई जना विमान परिचारिकासँग उभिई–उभिई गम्भीर हाउभाउमा कुरा गर्न थालेकी थिइन्। मैले केही भनेको थिइनँ। केही इसारा गरेको पनि थिइनँ। नराम्रो केही...

एसियाली खेलकुद खेल्न जापान उड्यो नेपाली क्रिकेट टोली

जापानमा आयोजित बीसौं संस्करणको एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।...

राजेन्द्र महतोले भने – जेनजीको नाममा नयाँ पसल खोल्ने काम नगरौँ

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जेनजी आन्दोलनलाई षड्यन्त्रपूर्ण भएको टिप्पणी गरेका छन् । संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

कांग्रेसमा महाधिवेशन प्रतिनिधि कसरी चयन हुन्छन् ?

कांग्रेसको विधानअनुसार वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू चयन हुन्छन्। ती प्रतिनिधि सहभागी हुने प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा क्षेत्रीय...

हरित हस्ताक्षर : पर्यावरणीय चेतनाको काव्यिक आवाज

‘हरित हस्ताक्षर’ प्रकृतिको सौन्दर्यको वर्णनमा मात्र सीमित नरही प्रकृति, पर्यावरण र मानवीय जीवनबीचको सम्बन्धलाई साहित्यिक संवेदनामार्फत प्रस्तुत गर्ने अर्थपूर्ण कृति हो। यसले मानिसलाई प्रकृतिको...

रास्वपा सांसदको दाबी– रास्वपा पनि संविधानको ‘स्केटहोल्डर’ हो

३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा काठमाडौमा...

SF

'कहीँ केही पत्ता नलागेपछि छोराका लागि बत्ती बालेर फर्किएँ'

‘बाढी आउँदा स्कुलमा भिडिओ खिचेर बसेका रहेछन्। भिडिओ खिच्नुको सट्टा बालबच्चालाई जंगलतिर लगेर जोगाउन सकिन्थ्यो,’ उनी भन्छन्, ‘यहाँ लापरबाही भएको स्पष्ट देखिन्छ।’

SF

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

भीम रावलको प्रस्ताव- नेतृत्व हस्तान्तरणसहित वामपन्थी एकता गरौं

३ असोज, बुटवल । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीम रावलले नेतृत्वमा पदमोह र कम्युनिस्ट आचरण नभएकाले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुन पुगेको बताएका...

जापानको प्रविधि र संस्कृतिले सजियो २०औं एसियाड उद्घाटन

जापानको शहर नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा शनिबार भएको समारोह मितव्ययी देखिन्थ्यो । तर रंगीन शैलीको प्रस्तुती दिन आयोजकले कुनै कसर बाँकी राखेन ।...

एनपीएल सिजन ३ मा डीआरएस ल्याउने क्यानको तयारी, पारस भन्छन्- परीक्षण अन्तिम चरणमा

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ।...

SF

एनपिएल सिजन ३ को खेल तालिका सार्वजनिक : कात्तिक ९ सुरु हुने प्रतियोगितको भिडन्त लुम्बिनी र सुदूरपश्चिमबीच

उद्घाटन भिडन्तमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्, जुन खेल दिउँसो ४:३० बजे सुरु हुनेछ। लुम्बिनी र सुदुरपश्चिम अघिल्लो सिजनको फाइनलिस्ट हुन्। जसमा...

देवानगञ्ज गोली प्रहार घटनामा संलग्न रहेको आशङ्कामा दुई जना पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिबार साँझ गोली प्रहारबाट १९ वर्षीय निरजकुमार यादव गम्भीर घाइते भएका छन् । लक्ष्मीनारायण मन्दिर अगाडि भएको घटनामा...

माटो सुहाउँदो नीति बने विश्वगुरु राष्ट्र बन्नेछ नेपाल

के संविधान दिवस केवल संविधान जारी भएको मिति स्मरण गर्ने एउटा वार्षिक उत्सव मात्र हो ?

SF

जलवायु संकट समाधानमा शक्ति राष्ट्र गम्भीर भएनन्- पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि शक्ति राष्ट्रहरूले प्रभावकारी कदम चाल्न नसकेको बताएकी छन्।

SF

एसियाली खेलकुदको उदघाटनमा चन्द्र र मानमतिले बोके नेपालको झण्डा

एसियाली खेलकुदको २० औ संस्करण जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भब्य समारोहबीच जापानका सम्राट नारु हितोले उद्घाटन गरे।

देवानगञ्जमा गोली लागेका घाइतेको खुल्यो परिचय

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । घाइते स्थानीय २३ वर्षीय निरजकुमार यादव रहेका प्रहरीले जनाएको...

भारतका लगानीकर्तालाई अर्थमन्त्रीले भने- नेपालमा पर्याप्त अवसर छ, लगानी गर्नस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् ।

रसुवा–नुवाकोटका विद्यालयहरू : हराएका विद्यार्थी खोज्नु कि बगेका भवन ठड्याउनु ?

काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा अध्ययनरत एक सय विद्यार्थी बेपत्ता छन् । हराएका विद्यार्थीको यकिन तथ्याङ्क...

देवानगञ्जमा गोली लागेर घाइते युवकको परिचय खुल्यो

३ असोज, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक जना घाइते भएका छन् । शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।