करिब डेढ किलो सुनजस्तो देखिने धातुसहित न्युरोडबाट एक भारतीय पक्राउ
३ असोज, काठमाडौं । काठमाडौंको न्युरोडबाट करिब डेढ किलो सुनजस्तो देखिने धातुसहित एक जना भारतीय पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ भेडासिंह डेरा गरी बस्ने भारत घर भएका ४१ वर्षीय मानिक दासलाई प्रहरीले पक्राउ गरेको हो । १ किलो ४ सय ६६ ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →