THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 19 September 2026
SF
सेतोपाटी

नाना पाटेकरपछि उदाएका ध्रुवे र रोनाल्डो!

नभन्दै अलि बेरमा रोनाल्डो टुप्लुक्क आइपुग्यो। सरस्वतीकलीसँग समागममा मग्न मकुनाले जसै रोनाल्डोलाई देख्यो, उसको सातोपुत्लो उड्यो। आफ्नो काम बीचैमा छाडेर ऊ कुलेलाम ठोक्यो। रोनाल्डो झन् के कम!

काठमाडौँमा शनिबारदेखि थप ६ रुटमा २८ वटा विद्युतीय बस सेवा बिस्तार

काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले साझा यातायातले शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस...

जलवायु क्षतिको क्षतिपूर्तिलाई अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौंमा ‘विश्व तापमान वृद्धिले हिमाली क्षेत्रमा पार्ने असर, नेपालमा हुने जोखिम र जलवायु न्याय’ विषयक राष्ट्रिय अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।...

एमाले कार्यदल र सचिवालय बैठक भोलि, पर्सिबाट केन्द्रीय कमिटी

काठमाडौँ । नेकपा एमालेले आइतबारबाट लगातार तीन वटा बैठक बोलाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार असोज ४ गते...

SF

कांग्रेसले सक्यो ३ हजार ३ सय ९६ वडामा अधिवेशन, बाँकी आइतबार

'संविधान संशोधनका लागि मधेसी एकता आवश्यक छ'

काठमाडौँ । मधेसवादी दलहरूले आज विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएका छन् । यसक्रममा अग्रगामी मोर्चाले पर्साको वीरगञ्जमा कार्यक्रम गरेको थियो भने काठमाडौँमा...

‘आचार्य’ को एक्सन-प्रधान ट्रेलर सार्वजनिक गर्दै निखिल भन्छन् : जंग जित्नु छ

काठमाडौं । निखिल उप्रेती निर्देशित र अभिनित एक्सन-प्रधान फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।...

संविधान संशोधनबारे पूर्णबहादुरले गरे दुई आयोगको प्रस्ताव

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि दुई आयोगको प्रस्ताव राखेका छन् ।

ऊनबाट टोपी, टोपीबाट आम्दानी

जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४८ वर्षीय रतन बुढाको हातमा अहिले पनि खरायोको ऊनसँगै भविष्य बुन्ने सीप छ। झन्डै २५ वर्षअघि सुरु गरेको सीप...

‘अबको विश्वमा स्टोरी भन्न सक्ने क्षमता नै एउटा ठूलो हतियार हुनेवाला छ’

अहिलेको समयको गगन थापा रोचक लागिरहेको छ। उहाँले पुरानो पार्टीलाई बदल्ने गरी जुन हस्तक्षेप गर्न खोज्नुभएको छ, त्यो गाह्रो काम हो।

रसुवा बाढी: जुम्लाका बेपत्ता १० जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि

आफ्ना नागरिक बेपत्ता भएको तीन साता बित्दा पनि उनीहरू कहाँ र कुन अवस्थामा छन् भन्ने जवाफ राज्यले दिन नसकेपछि जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा...

देशका विभिन्न स्थानबाट लागूऔषध सहित ३० जना पक्राउ

जानकी गाउँपालिका-७ उच्चा गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिर...

जेसीके फाइट नाइटमा युकी आङ्देम्बेले चिनियाँ फाइटरलाई हराए

३ असोज, काठमाडौं । नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनमा भइरहेको जेसीके फाइट नाइट १२३ मा घरेलु फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णय (युनानिमस...

गाडीमा लोड गर्दै गरेको झण्डै डेढ टन गाँजासहित चालक पक्राउ

इनरूवा नगरपालिका-१० स्थित जाल्पापुर चम्राही टोलबाट शनिबार बिहान १४५४ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरिएको हो।...

पाँचपोखरी : जहाँ प्रकृतिसँगै भेटिन्छ हिमाली जीवन

कतै भेडाका बथान बाटो काटिरहेका भेटिन्थे। कतै चौरीगाईले घण्टी बजाउँदै गोठतिर फर्किरहेका देखिन्थे। हरियो पाखामा चरिरहेका भेडा र चौरीका दृश्यले पाँचपोखरीको सौन्दर्यलाई अझ जीवन्त...

कांग्रेस निर्वाचन समितिले भन्यो- ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन सम्पन्न

भोटेकोशी र त्रिशूलीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक अन्य ३१ जिल्लाको वडा अधिवेशन आइतबार निरन्तर जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

बदलिएको सुर्खेतको घण्टाघर क्षेत्र (तस्वीरहरू)

३ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मध्यभागमा उभिएको घण्टाघर अहिले समय हेर्ने संरचनामा मात्र सीमित छैन । सहरको पहिचानसँग जोडिएको यो पुरानो...

एसियाडमा स्वर्ण पदक नै जित्ने लक्ष्य छ: दीपेन्द्र सिंह ऐरी

नेपाली टी-२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले जापानमा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा नेपालको लक्ष्य स्वर्ण पदक जित्नु रहेको बताएका छन्।...

एउटै कुवाको पानी, उही गाउँबेंसी र बिसौनी

पार्टीको रक्षा र गलत नीतिको पक्षपोषण गर्नु एउटै कुरा होइन। गलत नीति, गलत नेताको पक्षपोषण गर्दा अन्ततः त्यसले पार्टीलाई नै डुबाउँछ। भदौ २४ बाट...

तीन दिने भारत भ्रमण सकेर फर्किए अर्थमन्त्री वाग्ले

३ असोज, काठमाडौं । भारतको औपचारिक भ्रमण सकेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल...

कांग्रेस महाधिवेशन : यसरी चुनिनेछ वडादेखि केन्द्रसम्मको नेतृत्व

कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको आकार विगतका दुई महाधिवेशनको तुलनामा निकै ठूलो हुने देखिएको छ । विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २३२...

संविधानको अज्ञानताले संविधानमाथि तेर्स्याएको प्रश्न

संविधान संशोधनका नाममा संविधानको आधारभूत संरचना (Basic Structure of Constitution) लाई नै खारेज गर्ने गरी छलफल भएको कुरा पनि हामीसमक्ष जगजाहेर छ।...

सशस्त्रका सईको ज्यान मार्ने प्रयासपछि फरार आरोपीलाई गोली चलाएर पक्राउ

३ असोज, जनकपुरधाम । सिरहामा सशस्त्र ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मणप्रसाद यादवको ज्यान लिने उद्देश्यले भएको संगठित अपराध कसुरका एक प्रतिवादीलाई प्रहरी...

कांग्रेसले ४३ जिल्लाका ३३९६ वडामा गर्‍यो अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका...

‘संविधान पक्षधर वाम–लोकतान्त्रिक शक्ति ध्वस्त पार्ने खेल भइरहेको छ’

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टी विभाजन भएको केही महिनामै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी विभाजन हुने गम्भीर विषय उठान...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।