THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026

पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीले प्रकाशित भएका समाचारहरू कसरी भए भन्नेबारे बुझ्नका लागि मात्रै उक्त कार्य गरेको जिकिर गरे ।

मन्त्रालयको सूचनामा पोर्टलमा पर्याप्त रगत, तर अस्पतालमा पाइँदैन

काठमाडौँ । अहिले देशमा रगतको अभाव अत्यधिक बढेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको रक्त सूचना पोर्टलमा भने देशभर जम्मा ९ हजार २४३...

सरकारद्वारा प्रेस काउन्सिलसहित दुई अध्यादेश सिफारिस, मोही जग्गा बाँडफाँटको म्याद थप

काठमाडौँ । सरकारले प्रेस काउन्सिल ऐन र नागरिक उड्डयनलगायतका ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...

थारु समुदायको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक

काठमाडौँ । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान...

लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो, पोखरालाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा सुरु भएको १३औं खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ।...

SF

भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब जम्मा, १७ अर्ब अझै खातामै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कात्तिक १३ गतेसम्म १८ अर्ब ३१ करोड रुपैयाँ जम्मा भएको जनाएको छ।

दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

‘स्टन्ट’मा रमाउँदै सरकार, महाभियोगको विषय र बेहोरा कुर्दै विपक्षी दल

काठमाडौँ । ‘अहिले सरकारले भय र डरको वातावरण सिर्जना गरिरहेको छ । सबैलाई तर्साउन खोजिरहेको छ,’ नेपाली कांग्रेसका सभापति गगन थापाले आइतबार पत्रकार सम्मेलन...

रिहा हुने भए टोपबहादुर रायमाझी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी रिहा हुने भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई कैदमुक्त...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा

१७ कात्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार...

नगरकोटको पर्यटन क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

१७ कात्तिक, काठमाडौं । काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक...

SF

टोपबहादुर रायमाझी कात्तिक २६ गते छुट्ने

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आउँदो कात्तिक २६ गते थुनामुक्त हुने भएका छन्।

कर्मचारी सरुवामा विभेद भएको भन्दै कालो कपडाले मुख ढाकेर प्रदर्शन

जनकपुरधाम । मधेस प्रदेश सरकारले हालै गरेको कर्मचारी सरुवामा विभेद र चलखेल भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरूले प्रदेश सरकारविरुद्ध सांकेतिक...

जग्गा सट्टापट्टामा किन पूर्वप्रधानमन्त्री नेपालमाथि चल्यो भ्रष्टाचार मुद्दा ?

अख्तियारले सरकारीकरण गर्ने निर्णय भइसकेको जग्गा मन्त्रिपरिषद्बाट सट्टापट्टाको अनुमति दिएर भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ का स्थानीयले हरेक वर्ष ज्यान जोखिममा राखेर खोला वारपार गर्दै आएका आएका छन्।...

SF

'छ माया छपक्कै २' असफलताको जिम्मेवारी आफै लिन्छु- दीपकराज गिरी

दीपकले दर्शकका सुझावलाई आत्मसात् गरेर आगामी वर्ष फेरि हलमा आउने प्रतिबद्धता पनि जनाएका छन्।

ग्राभेल हाल्नुपर्ने सडकमा माटो प्रयोग, स्थानीयको विरोधपछि रोकियो निर्माण

निर्माण सम्पन्न गर्ने समयसीमा नजिकिँदै गर्दा ठेकेदार कम्पनीले काममा हतार गर्दै गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ। उनीहरूका अनुसार रातिको समयमा गाउँलेहरू सुतिसकेपछि ग्राभेलको...

SF

७२ वर्षअघि जन्मिएको 'गड्जिला' राक्षस मात्र थिएन, त्यसको पछाडि लुकेको थियो जापानको डरलाग्दो इतिहास

७२ वर्षअघि आजकै दिन पहिलो पटक पर्दामा देखिएको गड्जिलाको कथा केवल एउटा विशाल जीवले सहर ध्वस्त पारेको कथा थिएन। त्यसको जन्ममा हिरोसिमा–नागासाकीको पीडा, समुद्रमा...

६ लाख बढीको प’ टाकासहित दुई भारतीय पक्राउ

चाडपर्व लक्षित सुरक्षा कारबाहीका क्रममा चितवन प्रहरीले ६ लाख २३ हजार रुपैयाँभन्दा बढी मूल्यको प्रतिबन्धित पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।...

SF

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन्।

असन्तुष्टहरूलाई एकता प्रक्रियामा सामेल हुन माधव नेपालको आह्वान

१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।