THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026
रातोपाटी

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता

सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलीक अरिएल बासबीच शिष्टाचार भेटवार्ता भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको...

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डे नियुक्त

संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका पाण्डेले काठमाडौं महानगरपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरेका छन्।...

पत्रकार पक्राउबारे सरकार : प्रहरीले सोधपुछ मात्र गरेको हो, गिरफ्तार गरेको होइन

पत्रकार पक्राउ प्रहरीको आन्तरिक कुरा भएको बताउँदै उनले यसअघि सरकारलाई जानकारी नभएको बताए।

कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?

सुर्खेत। कर्णालीमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । जसमा योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक प्रदेश...

सिभिल अस्पतालमा पहिलो पटक इक्मो रिट्रिभलमार्फत् गम्भीर निमोनियाको सफल उपचार

परम्परागत भेन्टिलेटरसँगै प्रयोग गरिने यस प्रविधिले फोक्सोको नलीमा जम्मा भएको कार्बन डाइअक्साइडयुक्त रगत शरीरबाट बाहिर निकालेर त्यसमा अक्सिजन मिसाई पुनः शरीरमा पठाउने काम गर्छ।...

सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको...

कांग्रेसले भन्यो : प्रधानमन्त्री कार्यालय यातनागृह जस्तो भयो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यातना गृहजस्तो भइरहेको टिप्पणी गरेको छ ।

८ हजार मिटर माथिका थप ६ हिमालको मान्यता : एक वर्षभित्रै ‘ब्रेक थ्रु’ हुने नेपालको अपेक्षा

विश्वमा ८ हजार मिटरभन्दा अग्ला मान्यता प्राप्त १४ वटा हिमाल छन् । तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला कञ्चनजङ्घा, ल्होत्से,...

लुम्बिनीसँगकाे खेलमा पाेखराकाे खराब प्रदर्शन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्ससँगकाे खेलमा पाेखरा एभेन्जर्सले खराब प्रदर्शन गरेकाे छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले ९ ओभरकाे...

SF

गाउँमा विकास पुग्यो तर गाउँलेहरू कहाँ गए?

गाउँसँग मेरो सम्बन्ध केवल जन्मथलो, भूगोल वा कुनै प्रशासनिक सीमासँग जोडिएको छैन। त्यहाँ मेरा सम्झनाहरू जोडिएका छन्। मेरो बाल्यकाल जोडिएको छ। आफन्तको माया, आँगनको...

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै...

SF

यी हुन् लुम्बिनी सरकारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

SF

जनता चिमोट्ने र आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्यो- प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको...

अनलाइनखबरकर्मी शर्मालाई डायलसन स्मृति पत्रकारिता पुरस्कार

१७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पत्रकारितामार्फत समाज रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै अनलाइनखबरकर्मी टोपराज शर्मासहित चारजना पत्रकारलाई डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट...

लुम्बिनी र पाेखराबिचकाे खेल, LIVE UPDATES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले टस जितेर बलिङ सुरु गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा पोखरा एभेन्जर्ससँगको...

फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैन : कानुनमन्त्री गौतम

१७ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताएकी छिन् । कानुन,...

युवापुस्तालाई भुतुक्कै बनाइरहेका एकदेव

एकदेव लिम्बुका गीतको संख्या धेरै छैन । उसो त उनको उमेर पनि कति नै भएको छ र ! तर, उनले संगीतबाट जे प्राप्त गरेका...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले के–के गर्‍याे निर्णय ?

बुटवल। लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ । मुख्यमन्त्री...

नेपाल रिलाई हकप्रद सेयर निष्कासन गर्न सरकारको स्वीकृति

नेपाल रिमा लगानी थप गर्ने मन्त्रिपरिषद् निर्णयसँगै यसअघि रोकिएको प्रक्रिया अघि बढ्ने भएको छ ।

सरकारले दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने

सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

दसैँमा किन सुस्तायो फिल्म बजार ? (भिडियो रिपोर्ट)

काठमाडौँ । यसपालिको दसैँमा एकैसाथ हलमा लागेका थिए तीन फिल्म- ‘छ माया छपक्कै-२’, ‘१२ गाउँ-२’ र ‘आबाट आमा-२’ । सामान्यतया दसैँमा रिलिज भएका फिल्महरूले...

हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

पोखराको खराब सुरुवात, १५ रन जोड्दा गुमायो ३ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी १३औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध निकै खराब सुरुवात गरेको छ।...

पत्रकारलाई किन पक्राउ गरियो ? सरकारका प्रवक्ताको यस्तो छ जबाफ

काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकारहरूलाई धरपकड गर्ने सरकारको कुनै नीति नभएको दाबी गरेका छन् । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने...

कांग्रेस आधिकारिकता विवादमा सार्वजनिक विषयबारे निष्पक्ष छानबिन गर्न देउवा समूहको माग

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । चुनदेवीस्थित...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।