पाेखराले लुम्बिनीलाई दियाे ९८ रनकाे लक्ष्य
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) पाेखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितका लागि ९८ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो...
भारतका नयाँ राजदूत सुधाकर काठमाडौंमा
नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हाल्न उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।
सरकारले धान किन्ने प्रक्रिया अघि बढायाे
काठमाडाैँ। सरकारले धान किन्ने प्रक्रिया अघि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबिचको समन्वयमा सरकारले...
सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प
भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूकाे बीमा दाबी, प्राविधिक अध्ययन र पुनर्निर्माणको मोडालिटी टुंगिन बाँकी छ । निजी क्षेत्रको प्रश्न छ– सरकारले सहयोग नगरे आयोजना कसरी...
लुम्बिनीलाई सफलता, पोखराका किरन ठगुन्ना पनि आउट
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा एभेन्जर्सले आठौँ विकेट पनि गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्ससँगकाे खेलमा...
सिक्किमको पाल्जोर स्टेडियममा नेपथ्यको ऐतिहासिक सांगीतिक साँझ
'अस्ति रसुवामा बाढी आउँदा सिक्किमले माया गरेर राहत पठाएको क्षण हामी सम्झिरहेका छौं,' गायनकै क्रममा नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरूङले भने, 'सुखदुःखको...
कात्तिक २५ गते ११ः०७ बजे भाइटीका उत्तम साइत
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
पाेखराले गुमायाे साताैँ विकेट
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) पाेखरा एभेन्जर्सले साताैँ विकेट गुमाएकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्ससँगकाे खेलमा पोखरा...
समावेशितालाई आत्मसात गरेमात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको विविधतायुक्त समावेशितालाई आत्मसात गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।
पाेखराले गुमायाे अर्काे विकेट
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) पाेखरा एभेन्जर्सले अर्काे विकेट गुमाएकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्ससँगकाे खेलमा पोखरा एभेन्जर्सले...
भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनको योजना
भक्तपुरको जगातीदेखि काठमाडौं रत्नपार्कसम्म चल्ने भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनमा छलफल भएको छ।...
संसारभर क्रिकेट खेलेका रसेलले भने– ‘अहिलेसम्मकै सबैभन्दा खुसी ड्रेसिङ रुम विराटनगरको हो’
वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) मा खेल्न पाउँदा निकै उत्साहित छन्।
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन भोलिदेखि काठमाडौँमा
काठमाडौँ। प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाडौँमा सुरु हुने भएको छ। अधिवेशनमा विश्वका ३८ देशबाट करिब ३५० जना प्रतिनिधि तथा...
वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर...
ट्रम्पलाई मा’र्ने ध’म्कीसहित तेहरानमा राखियो विशाल होर्डिङ बोर्ड
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मंगलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ।...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ।...
देउवा पक्षीय अधिवेशन : यी हुन् प्युठानमा जिम्मेवारी पाउने स्थानीय तहका जनप्रतिनिधि
बुटवल। नेपाली कांग्रेसको देउवा पक्षले प्युठानमा सम्पन्न गरेको जिल्ला अधिवेशनबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सङ्गठनमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । जिल्ला अधिवेशनबाट प्युठान...
कांग्रेस सांसद केरुङ भन्छन्– अदालत भन्नेबित्तिकै आङ सिरिङ्ग हुने अवस्था छ
१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले न्याय सम्पादनमा हुने ढिलासुस्ती अन्त्य हुनेगरी मेलमिलापसम्बन्धी कानुन बनाउनुपर्ने बताएका छन् । मेलमिलापसम्बन्धी (दोस्रो संशोधन)...
भूत वा कोही वरपर भएको आभास हुन्छ ? आखिर किन ?
रातको सुनसान समय । अचानक निद्रा खुल्छ । कोठामा आफू एक्लै भए पनि कसैले नजिकै उभिएर हेरिरहेको जस्तो लाग्छ । बोल्न खोज्दा आवाज निस्किँदैन,...
मोटरसाइकलको कालो नम्बर प्लेट कसरी दर्ता गर्ने ? कति लाग्छ शुल्क ?
काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकालगायत क्षेत्रमा रातो नम्बर प्लेट (निजी प्रयोजन) मा सञ्चालन हुँदै आएका मोटरसाइकल तथा स्कुटरमार्फत दिइने ‘राइड सेयरिङ’ सेवा अब...
धान बिक्रीका लागि सरकारले किसानलाई कुपन वितरण गर्ने
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीचको समन्वयमा सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।...
कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता
सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलीक अरिएल बासबीच शिष्टाचार भेटवार्ता भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको...
महाभियोगबारे रास्वपालाई कांग्रेसको सुझाव– पहिले आफैँ प्रष्ट हुनू
रास्वपाभित्र न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा छलफल भए पनि कसरी अघि बढ्ने भन्नेमा सांसदहरूबीच एकमत छैन ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।