THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 28 November 2026
रातोपाटी

रोनाल्डो र मेस्सी फेरि आमनेसामने ?

मियामी । पूर्वअर्जेन्टिनी सहकर्मी कार्लोस टेभेजको बिदाइ खेलमा लियोनेल मेस्सी खेल्ने आयोजकले पुष्टि गरेका छन्। सन् २०२२ मा सन्न्यास लिएका टेभेजको उक्त खेल आगामी...

फेरि सर्‍यो १४औं दक्षिण एसियाली खेलकुदको मिति, अब २०२७ सेप्टेम्बरमा

१२ मंसिर, काठमाडौं । पाकिस्तानमा आयोजना हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति फेरि परिवर्तन भएको छ। अब प्रतियोगिता सन् २०२७ सेप्टेम्बर १८...

राप्ती गाउँपालिकाले खुलायो स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

दाङ । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाले विभिन्न पदमा करार सेवामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय तथा राप्ती आधारभूत अस्पतालमा रिक्त...

साना कारागार केन्द्रहरूमा ठूला सुधारहरू आवश्यक छन्

SF

हामीले के खोजेको हो? हामी कहाँ चुक्यौं?

मानिसको जीवनको सबैभन्दा ठूलो विडम्बना के छ भने ऊ निरन्तर केही खोजिरहेको छ, तर आफूले वास्तवमा के खोजिरहेको छ भन्ने कुरामै ऊ स्वयं स्पष्ट...

षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ईनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयबारे प्रधानमन्त्रीसँग वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...

‘प्रेम रोज्दा फिल्मबाट टाढिन पुगेँ’

काठमाडौँ । सतीप्रथाको मार्मिक कथामा आधारित फिल्म ‘झोला’ अभिनेत्री गरिमा पन्तको करिअरको कोसेढुंगा सावित भयो । यादव भट्टराई निर्देशित यो फिल्मले दर्शकको अपार माया...

सहसचिवमा बढुवाका लागि ९ जनाकाे नाम सिफारिस

काठमाडौँ । बढुवा समितिको सचिवालयले निजामती सेवाका विभिन्न सेवा र समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा बढुवाका लागि ९ जना उम्मेदवारको नाम सिफारिस गरेको...

फर्नान्डेजको सम्झौतामा रहेको एक वर्षको विकल्प युनाइटेडद्वारा सक्रिय

म्यानचेस्टर । कप्तान ब्रुनो फर्नान्डेजको सम्झौतामा रहेको एक वर्षको विकल्प म्यानचेस्टर युनाइटेडले सक्रिय पारेको छ। आगामी ग्रीष्ममा सम्झौता सकिन लागेका ३२ वर्षीय खेलाडीको सम्झौता...

SF

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न– इनमलाई गगनविरूद्ध बयान दिन दबाब दिइएको हो?

‘कांग्रेस सभापति गगन थापा लगायत डट डट व्यक्तिहरू विरुद्ध बयान दिए छोडिदिने, नत्र फँसाइ दिने ! इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के...

डोटीमा ७ किलो चरेससहित २ जना पक्राउ

१२ मंसिर, धनगढी । डोटीमा प्रहरीले ७ किलोभन्दा बढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका-५ जाफ्रीका २८ वर्षीय...

विद्युत् महसुल, महँगी र आधारभूत सेवाको संकटविरुद्ध प्युर्टो रिकोमा हजारौँको प्रदर्शन

स्यान जुआन । प्युर्टो रिकोको राजधानी स्यान जुआनमा विद्युत् महसुलको रेकर्ड वृद्धि, जीवनयापनको बढ्दो लागत, आधारभूत सेवाको बिग्रँदो अवस्था र अन्य समस्याविरुद्ध हजारौँ नागरिक...

म्याद थपिंदा पनि बनेन अर्जुनचौपारी–रापाकोट सडक

१२ मङ्सिर, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तीन वडा जोड्ने अर्जुनचौपारी–रापाकोट रणनीतिक सडकको भँगारी खण्ड दुई वर्षदेखि अधुरै छ । एक हजार आठ सय...

गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा, ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौँ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयको मिति २०८३ मङ्सिर ११ गतेको निर्णयानुसार...

जसपालाई कांग्रेसको आश

नेताहरूका अनुसार जसपा नेपालका अध्यक्ष यादव भने कांग्रेस नेतृत्वको साथ पाउनेमा आशावादी छन् ।

SF

स्याउ बिक्रीबाट हुम्लाका किसानले कमाए ८ करोडभन्दा बढी

काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो।

‘जब बुबाले रेडियो नेपालको अँध्यारो कोठामा लगेर थुनिदिनुभयो’ : मोहित मुनाल

म त्यसबेला कति वर्षको थिएँ ? लगभग तीन वर्षको । एकदिन बुबाले मलाई आफूसँगै घरबाहिर लिएर जानुभयो । उहाँले कहाँ लानुभएको ? किन ?

SF

बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कप राइजिङ स्टार्सको फाइनलमा

यी दुई आउट भएपछि समद र युसुफले पाँचौं विकेटका लागि ७४ रनको साझेदारी गरे।

शे-फोक्सुण्डोको अनुपम सौन्दर्य, डोल्पाको अपार सम्भावना

शे–फोक्सुण्डो पदमार्गको मुख्य आकर्षण भनेको यात्राको सुरुदेखि गन्तव्यसम्म बदलिँदै जाने भौगोलिक बनावट र प्राकृतिक दृश्यहरू हुन् । यस पदमार्गमा यात्रा गर्दा कतै जंगल, हरियालीको...

जसले शेक्सपियरलाई अविस्मरणीय जापानी सिनेमा रूपान्तरण गरे

एजेन्सी । थ्रोन अफ ब्लड को सुरुवाती दृश्यमा कसैले बोल्नुअघि नै कुहिरो आइपुग्छ । फुजी पर्वतका कालो ज्वालामुखीय भिरालोमा कुहिरो फैलिरहेको हुन्छ । मासारु...

SF

नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घन्टा बन्द हुने

तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ।

सुन्तला खेतीले फेरियो सुर्केमेलाका किसानको जीवन

१२ मङ्सिर, म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका-४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् ।...

स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी

हुम्ला । जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन् । कृषि विकास कार्यालय...

बोरिङ सञ्चालन भएपछि रामपुर बिर्ताको सिँचाइ समस्या समाधान हुँदै

१२ मंसिर, सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताका किसानले वर्षौंदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान हुने आशा पलाएको छ । सिँचाइ अभावमा पर्याप्त...

SF

सडकबाट ५०० मिटर तल खस्यो ट्याक्टर, ३ जनाको मृत्यु

बाजुरामा ट्रयाक्टर पाँच सय मिटर मुनी खस्दा तीन जनाको मृत्यु भएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।