एमबीबीएस र नर्सिङमा विद्यार्थीको ओइरो, जनस्वास्थ्यमा खडेरी
काठमाडौँ । शैक्षिक सत्र २०७८/७९ देखि २०८२/८३ सम्मको पाँच वर्षे तथ्याङ्कले चिकित्सा शिक्षाको स्नातक तहमा विद्यार्थी भर्ना र सिट संख्या दुवैमा वृद्धि भएको देखाएको...
अमेरिकी सेनामाथि आक्रमण गर्न इरानले इलन मस्कको स्टारलिंक प्रयोग गरेको खुलासा
यस्तो इन्टरनेट सुविधाले सेनालाई टाढाबाटै सूचना पठाउन र प्राप्त गर्न मद्दत गर्छ। ड्रोनको सञ्चालनमा पनि सञ्चार सम्पर्क कायम राख्न सकिन्छ।
दशकौंको लगानीपछि पनि किन सुध्रेन सार्वजनिक शिक्षा, अब के गर्ने ?
पछिल्ला पाँच वर्षमा विद्यार्थी अभावकै कारण सामुदायिक विद्यालयको सङ्ख्या दुई हजारभन्दा बढीले घटेको र करिब आठ सय विद्यालय एकीकरण गरिएको छ । त्यस्तै, आधारभूत...
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
१३ मङ्सिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ । भोजपुर...
‘हामी तयार छौँ अभियान’का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
काठमाडौँ । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको...
पूर्व फिलिपिन्स राष्ट्रपतिविरुद्ध मुद्दाको सुनुवाइले सम्झाउँदै ‘ड्रग्सविरुद्धको युद्ध’का आततायी हत्याहरू
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सोमबार फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको सुनुवाइ सुरु गर्दैछ । यो सुनुवाइसँगै फिलिपिन्सको इतिहासकै सबैभन्दा हिंसात्मक र...
झारखंडमा भीषण सडक दुर्घटना : चार बालबालिकासहित १३ जनाको मृत्यु
झारखंड । भारतको झारखंडस्थित रामगढ जिल्लामा राँची–पटना राजमार्ग (एनएच–३३) मा भएको भीषण सडक दुर्घटनामा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना...
साउदी अरबको सुरक्षा संकट : नेपाल र भारतका एयरलाइन्सका उडान स्थगन अवधि लम्बियो
नेपालको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दमाम उडानसमेत प्रभावित भएका छन् । भारतका एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, इन्डिगो र अकासा एयरले पनि...
होन्डुरसमा बस दुर्घटना : ९ जनाको मृत्यु, २८ जना घाइते
होन्डुरस । मध्य अमेरिकी देश होन्डुरसमा शनिबार यात्रुवाहक बस पिकअप ट्रकसँग ठोक्किएर सडकबाट खोंचमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २८ जना...
के दैनिक प्रयोग गर्ने सामानले गर्भको बच्चालाई असर गर्छ?
हामी बिहान उठेपछि दाँत माझ्छौं, अनुहारमा क्रिम लगाउँछौं, प्लास्टिकको बोतलबाट पानी पिउँछौं। खाना पकाउन र राख्न विभिन्न भाँडाकुँडा प्रयोग गर्छौं। घरमा प्रयोग हुने फर्निचर,...
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो...
मुग्लिन-नारायणघाट सडक आजदेखि दैनिक पाँच घन्टा बन्द हुने
शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने अवस्था छ।
के थियो बेलायती ‘ब्लुम्सबरी समूह’ ? विद्रोही कलाकार कि अभिजात्य सोचको सीमित घेरा ?
सन् १९०० को सुरुवाती दशकमा स्वतन्त्र विचार राख्ने लेखक, कलाकार र बुद्धिजीवीहरूको एउटा सानो समूह लन्डनको ब्लुम्सबरी क्षेत्रमा भेला हुन थालेको थियो । यस...
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा...
ड्युटीमा पैसा लिएको भिडिओपछि दुई जना ट्राफिक प्रहरी निलम्बित, इन्चार्जलाई बोलाइयो हेडक्वार्टर
बाँकेमा सेवाग्राहीसँग आर्थिक लाभ लिएको देखिने भिडिओ सार्वजनिक भएपछि दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्।
नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन...
जति लेख्छौँ, त्यति नजान्ने हुन्छौँ
लेख्नु जरुरी छ, किनभने अनुभव बचाएर मात्र हुँदैन। अनुभवलाई बुझ्न, व्यवस्थित गर्न र अरूसामु राख्न लेखन चाहिन्छ।
दसौं राष्ट्रिय खेलकुद– बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
हालसम्म सम्पन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी ४५ पदक जितेको छ।
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
मकवानपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ । हडियाबाबाको ६१औँ पुण्यस्मृति दिवसका अवसरमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।