‘जब बुबाले रेडियो नेपालको अँध्यारो कोठामा लगेर थुनिदिनुभयो’ : मोहित मुनाल

मुख्य बुँदाहरू
  • म त्यसबेला कति वर्षको थिएँ ?
  • लगभग तीन वर्षको । एकदिन बुबाले मलाई आफूसँगै घरबाहिर लिएर जानुभयो । उहाँले कहाँ लानुभएको ?
  • प्रश्न सोध्ने उमेरको थिइनँ । मेरो बालसुलभ मनले सायद भन्यो, ‘आज तेरो मस्ती हुने भो । बुबाले तँलाई घुमाउन लानुभयो ।’ म मख्ख थिएँ, बुबासँग घरबाहिर निस्कन पाएकोमा । मलाई बुबाले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →