एसियाली खेलकुदको २०औँ संस्करणमा नेपालको मार्चपास सुरु (तस्बिरहरू)
नागोया । एसियाली खेलकुदको २०औँ संस्करणमा नेपालको मार्चपास सुरु भएको छ । उद्घाटन समारोहमा नेपाली खेलाडी तथा पदाधिकारीको मार्चपास सुरु भएको हो नागोया सिटीस्थित...
संविधानको मनोवाद : धारा ३०९ को आत्मरोदन
(कागज र मसी मिसिएर बनेको संविधान अर्थात् निर्जीव शब्द र फोस्रा पानाहरूको चाङ जब जीवित भई बोल्न थाल्यो...) तपाईंहरूले नेपालको संविधानका पानाहरू पल्टाउँदा धारा...
देउवाको गृहजिल्लामा आइतबार वडा अधिवेशन
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आइतबार वडा अधिवेशन हुने भएको छ । १५ औं महाधिवेशन अन्तर्गत डडेल्धुरामा...
जेन-जी आन्दोलनमा अरुले नै गोली चलाए, काँक्रो खाएर बियाँ हामीलाई टाँस्ने काम नहोस्: ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेन-जी आन्दोलनमा घुसपैठ गराएर गोली चलाइएको भन्दै अरुको षड्यन्त्रको दोष आफूहरूलाई नदिन चेतावनी दिए।...
प्रेस स्वतन्त्रतामाथि सरकारको प्रहार भइरहेको छ : दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्र, लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार गरिरहेको बताएका छन्।...
अनुपस्थिति र भुक्तानी रोकेको आरोपमा विराटनगरका प्रमुख प्रशासकीय अधिकृत शर्माको स्पष्टीकरण
विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले आफ्नो कार्यालय उपस्थिति र योजनाहरूको भुक्तानीलाई लिएर सार्वजनिक भएका समाचारबारे स्पष्टीकरण दिएका छन्। उनले आफू लामो...
यूएनको महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै
३ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।...
डडेल्धुरा कांग्रेस पूर्वसभापति मल्लद्वारा जिल्ला अधिवेशन बहिष्कारको घोषणा
डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरामा भइरहेको जिल्ला अधिवेशनप्रति गम्भीर असहमति जनाउँदै बहिष्कारको घोषणा गरेका छन् ।...
डडेल्धुरामा अधिवेशन स्थगित गर्न पूर्वसभापति मल्लको आग्रह
३ असोज, काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन् ।...
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ– अध्यक्ष दाहाल
‘संविधान संशोधनको मूल थलो सदनलाई बनाउनुपर्छ। त्यसरी गरिने संशोधनको बहसमा हामी सबै सहभागी हुनुपर्छ,’ उनले भने।
यस पटकको पलेँटीमा गुञ्जनेछन् नीर शाहका गीत
काठमाडौँ। राष्ट्रिय विपद्का कारण स्थगित भएको अगस्ट महिनाको पलेँटी सेप्टेम्बर महिनाको अन्तिम साता आयोजना हुने भएको छ। हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा...
विलीन दुई आत्माको अन्तिम सन्देश
प्रिय, मान्छे आखिर के लिएर बाँच्छ ? र के लिएर जान्छ ? सम्झ त प्रिय हामीले पनि घर बनायौं भित्तामा हाम्रो सुन्दर तस्वीर झुन्ड्यायौं...
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
मस्काे । रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ । क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ...
सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप हुने
३ असोज, बारा । बाराको सिमरामा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको दोश्रो संस्करण यहि असोज १० गतेबाट शुरु हुने भएको छ । प्रतियोगिता...
पूर्वीय सभ्यतामा प्रकृतिको पूजा र आधुनिक युगमा वातावरणीय सङ्कट
हिमालय पर्वतलाई शिव–पार्वतीको बासस्थान मानी पुज्ने गरिन्छ। त्यसो त हिमालय पर्वत परापूर्वकालदेखि नै आध्यात्मिक साधनाको केन्द्रबिन्दु रहिआएको छ। हिमालय क्षेत्र शान्त, सुन्दर र स्वच्छ...
संविधानत: सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ : मुख्यमन्त्री शाही
३ असोज, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संविधानतको मर्मअनुसार सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । संविधान तथा राष्ट्रिय...
करेन्ट लागेर मरेको आशङ्का गरिएको ‘रोनाल्डो’को धार्मिक विधिअनुसार अन्त्येष्टि
चितवन। चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ । करिब ५३ वर्ष उमेरको रोनाल्डो विषहजारी पोस्ट...
संविधान दिवस : बागमती प्रदेश संरचना निर्माणदेखि सेवा विस्तारसम्म
हेटौँडा । नेपालको संविधान २०७२ ले सङ्घीय शासन प्रणालीअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना व्यवस्था गरेपछि सुरु भएको बागमती प्रदेश...
अज्ञातलाई सम्झिनु इतिहास उल्ट्याउनु होइन, फराकिलो बनाउनु हो
हामीले स्कुलका किताबमा पृथ्वीनारायण शाह पढ्यौँ । सेनापति पढ्यौँ । युद्धहरू पढ्यौँ । तर त्यो युद्धमा हिँड्ने सबै मानिसको कथा पढेनौँ ।
एमाले आफ्नै बाटो हिँड्छ, खुट्टा तान्दै गर : ओली
ओलीले आफू रोएको, पार्टीको नाम र चुनाव चिह्नसमेत गुम्ने अवस्था आएको भन्दै निराश भएकोजस्ता समाचार प्रकाशित भएको भन्दै सञ्चारमाध्यमप्रति व्यंग्य गरे।...
देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने गगनको तयारी
थापाले असोज १६ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा कांग्रेसको विभिन्न पुस्तालाई समेटेर अघि बढ्ने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए।...
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
काठमाडौँ । नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनोट प्रक्रिया आजदेखि सुरु भएको छ । निमा एजुसेशन फाउण्डेसनले आज यहाँ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।