देउवा समूहमा लागेका जनप्रतिनिधिबारे निर्णय गर्न कांग्रेसले अनुशासन समिति बनाउने
काठमाडौँ । नेपाली कांग्रेसले शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशनको पक्षमा लागेका पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई अनुशासनको कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने भएको...
चन्द्रनगर गाउँपालिकाले खुलायो मदरसाहरूका लागि स्वयंसेवक शिक्षक भर्ना
सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित मदरसाहरूका लागि करार सेवामा स्वयंसेवक शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ। गाउँ कार्यपालिकाको कार्यालयले बुधबार...
देशमै उच्च मातृ मृ`त्युदर लुम्बिनीमा
प्रविधिको प्रयोगमार्फत गर्भवती महिला र दुई वर्षसम्मका बालबालिकाको स्वास्थ्य अवस्था निगरानी गर्न प्रदेशले विशेष ‘डिजिटल एप’ समेत तयार पारेको छ।...
त्रिविद्वारा एलएलएम तहको प्रवेश परीक्षा फाराम खुला
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, कानुन संकाय डीनको कार्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि कानुनमा स्नातकोत्तर तह अर्थात् एलएलएमको प्रवेश परीक्षा फाराम खुला गरेको छ।...
लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री बालेन्द्र शाहले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन्।...
समयमै काम नगरेपछि सिन्धुली–कटारी सडकको ठेक्का तोड्ने चेतावनी
काठमाडौँ । बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुलीमाढीले सिन्धुलीमाढी–भुमेस्थान–चकमके–उदयपुर–कटारी सडक स्तरोन्नति कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ठेक्का सम्झौता किन अन्त्य नगर्ने भनी...
त्रिविको कलेजमा अन्य विश्वविद्यालयका कार्यक्रम चलाउन नपाइने, कलेजहरूसँग मागियो स्वघोषणा पत्र
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूले एउटै परिसरभित्र अन्य कुनै पनि स्वदेशी वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको आधिकारिक स्वघोषणा पत्र बुझाउनुपर्ने...
वीरगञ्जमा २२ लाख बराबरका सामान बरामद
९ मङ्सिर, वीरगन्ज (पर्सा) । प्रहरीले २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका-१० रानीघाटस्थित भारतबाट भन्सार...
कार्कीको पुनर्बहालीबारे आज सुनुवाइ हुँदै
नेपाल प्रहरीका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।...
भारतमा नेपाली क्यूआर भुक्तानी अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको क्रममा नेपालको वित्तीय क्षेत्रले एउटा अपेक्षा गरेको थियो । त्यो हो– नेपालका बैंक तथा वित्तीय संस्थाको...
जापान पठाइदिने भन्दै साढे २ करोड ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–९ बस्ने ३३ वर्षीय...
गाडीको अगाडि ७ वटा स्क्रिन राख्ने चालकलाई सिड्नी प्रहरीको कारबाही
९ मंसिर, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा गाडीको अगाडिको सिसा र चालकसामुको भागमा सातवटा विद्युतीय उपकरण जडान गरेर सवारी चलाएको भेटिएपछि एक पुरुष चालक प्रहरी...
इनम सापकोटा प्रकरण : महेश श्रेष्ठलाई थुनामुक्त माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट
श्रेष्ठकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको दुई किलो ३४८ ग्राम सुनसहित दुई जना पक्राउ
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।...
अमेरिकी गुप्तचर निकाय सीआईए र ओडीएनआईको प्रणालीमा साइबर आक्रमण
वासिङ्टन डिसी । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) र राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालय (ओडीएनआई) ले हालै आफ्नो प्रणालीमा साइबर सुरक्षा उल्लङ्घन भएको पत्ता लगाएका...
दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै
बुधबार न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो।
काभा भलिबल खेल्न नसक्दा रुकुम पश्चिमलाई जरिवाना र प्रतिबन्ध
काठमाडौँ । काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सहभागी हुन नसकेपछि नेपाल भलिबल संघको कारबाहीमा परेको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले आफ्नो आर्थिक अवस्था र...
मण्डनदेउपुरका दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित मुटुरोग परीक्षण शिविरमा दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण गर्दा २५ जनामा समस्या देखिएको छ । नगरपालिकाको सहकार्य तथा...
आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटको सुनुवाइ न्यायाधीश बागचन्दको इजलासमा
काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको...
दानबहादुर कार्कीको रिटको सुनुवाइ न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा
९ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।