समयमै काम नगरेपछि सिन्धुली–कटारी सडकको ठेक्का तोड्ने चेतावनी
काठमाडौँ । बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुलीमाढीले सिन्धुलीमाढी–भुमेस्थान–चकमके–उदयपुर–कटारी सडक स्तरोन्नति कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ठेक्का सम्झौता किन अन्त्य नगर्ने भनी स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ठेक्का
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →