चन्द्रनगर गाउँपालिकाले खुलायो मदरसाहरूका लागि स्वयंसेवक शिक्षक भर्ना
सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित मदरसाहरूका लागि करार सेवामा स्वयंसेवक शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ। गाउँ कार्यपालिकाको कार्यालयले बुधबार एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षामार्फत प्राथमिक तह (प्रा.वि.) का पाँच
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →