THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 2 September 2026
SF

बाढीले बगाएर ल्याएका परासी अस्पतालका सबै शव व्यवस्थापन

बुटवल । रसुवामा आएको बाढीले बगाएर नवलपरासी पश्चिम ल्याइएका शवमध्ये सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा रहेका सबै शवको व्यवस्थापन गरिएको छ । नारायणी नदी (भारतमा...

बेपत्ता परिवारलाई एक लाख १५ हजार राहत

बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ।

माथिल्लो त्रिशूली–१ का ५५७ जना अझै सम्पर्कविहीन

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत अझै पनि ५५७ जना कर्मचारी तथा श्रमिकहरूले सम्पर्कविहीन भइरहेका छन्।...

त्रिशूली ‘थ्री ए’ अपडेट: प्रवेशद्वारका ७ ठूला ढुंगा विष्फोट गरेर हटाइयो, पावरहाउस पुग्न १६० मिटर बाँकी

त्रिशूली थ्री-ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सुरुङको मुखमा रहेका ७ वटा ठूला ढुंगा विष्फोट गरेर हटाइएको छ।...

चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा रविलाल

काठमाडौँ । चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्ष रविलाल शर्मा भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका सहसचिव रविलाल शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको...

SF

प्रधानमन्त्री राहत कोषमा मंगला अमात्यको १ करोड ८ लाख सहयोग

विपद्को बेला राज्यले अभिभावकत्व निर्वाह गर्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवाको विनाशकारी बाढीपछि देश विपत्तिमा परेकाले राज्यले नागरिकको अभिभावकत्व निर्वाह गर्नुपर्ने बताएका छन्।...

पूर्वमुख्यमन्त्री शर्माको अवरोधपछि बस्न सकेन कर्णाली प्रदेशसभा

सुर्खेत । मङ्गलवार पूर्वमुख्यमन्त्री राजकुमार शर्माको अवरोध पश्चात् १५ मिनेटका लागि स्थगित कर्णाली प्रदेश सभाको बैठक पुनः बस्न सकेको छैन । शर्माले साउन १२...

सरकारलाई सभामुखको ध्यानाकर्षण- महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको अवस्थामा उनले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका हुन् ।

SF

दु:खमा डिजिटल भुक्तानीको साथ, इसेवामार्फत् ८ करोड र फोनपेमार्फत २ अर्ब सहयोग जम्मा

सरकारले एकद्वार प्रणालीबाट राहत व्यवस्थित गर्न कोष सञ्चालनमा ल्याएसँगै नेपालमा र विदेशमा रहेका नेपाली तथा अन्य सहयोगीले मोबाइलबाटै सरकारको राहत कोषमा रकम पठाउन थालेका...

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढी पीडितको उद्धारका लागि जय नेपाल पार्टीले गर्‍यो साढे ६ लाख सहयोग

काठमाडौँ । जय नेपाल पार्टीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ६ लाख ५१ हजार ६...

गर्भवती सिर्जना : बाढीले घर गुमाइन्, स्कुलको चिसो कोठामा बस्छिन् (भिडियो)

सिर्जनाको नियमित स्वास्थ्य परीक्षण गर्ने समय भएको छ । तर बाढीले विस्थापित भएपछि अस्पताल जान पाएकी छैनन् ।

विद्युत् नियमन आयोगले दैवी प्रकोप उद्धार कोषमा दियो एक करोड

१७ भदौ, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विद्युत् नियमन आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग...

SF

बर्सेनि विपद भोग्नुपर्ने अवस्था अन्त्य गर्न संसदमा एमालेको ७ प्रस्ताव

बादलले राखेको पहिलो प्रस्तावमा प्रधानमन्त्री बालेन शाहले आफ्नो शासन शैली परिवर्तन गर्नुपर्ने बताएका छन्।

कोशी प्रदेशका १ लाख ६३ हजार घरहरू विपद्को जोखिममा

विराटनगर । २०८० असार २ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङको मैवाखोला ३ र ४ का ओदक, एकबाँसे र ताम्राङ बस्तीमा ठुलो...

बाढीमा चेक र एटीएम कार्ड गुमाएकालाई सहज बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

भोटेकोशी बाढी लगायतका प्राकृतिक विपद्‌मा परी चेक, एटीएम कार्ड, मोबाइल र अन्य आवश्यक कागजात गुमाएका पीडितलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र...

होटल, रेस्टुरेन्ट लगायत व्यावसायिक प्रयोजनका लागि ग्यास उद्योगबाट व्यवसायी आफैँले ढुवानी गर्नुपर्ने

काठमाडौँ । सडक अवरोधका कारण खाना पकाउने एलपी ग्यासको ढुवानी असहज भएपछि वितरणमा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिइने भएको छ । होटल, रेस्टुरेन्ट लगायत...

मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

पूर्वसभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।...

विपद् व्यवस्थापनमा नयाँ सोच र प्रभावकारी संयन्त्र आवश्यक: सभामुख अर्याल

विशेषगरी हिमाली तथा नदी तटीय क्षेत्रमा जोखिम बढ्दै गएको अवस्थामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई अझ मजबुत बनाउनुपर्ने सभामुख अर्यालको भनाइ छ।...

चेम्बरद्वारा सहजीकरण डेस्क स्थापना

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ । विपद्‌बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी...

भोटेकोशी बाढी आएकै दिन सरकारले के-के गर्‍यो ? (टाइमलाइनसहित)

धेरैको घरपरिवार खोसेर, बस्ने जमिन बगर बनाउँदै उठिवास लगाउने गरी बाढी आएकै दिन सरकारले के गर्‍यो त? प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभालाई टाइमलाइनसहित जानकारी गराएका...

SF

चिलिमेबाट भागेर बाँचेका कर्मचारी भन्छन्- पावर हाउस र गेटका ६ जना भाग्नै पाएनन्

उकालोमा एउटा डाँडाले तलतिर छेक्छ त्यसपछि केही देखिएन। ५ देखि ७ मिनेटको समय लाग्यो होला टपमा पुग्न। त्यहाँ पुगेर हेर्दा हामी बस्ने ठाउँ र...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।