मेला घुम्न गएका शिक्षकको कुटपिटबाट मृत्य, आरोपमा ११ जना पक्राउ
काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा एक शिक्षकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । खोटाङको केपिलासगढी गाउँपालिका वडा नं...
बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ ।...
कपाल काटेको सात हजार!
एक अफिसमा काम गर्दा त्यो अफिसका हाकिमहरूले पोखरामा बाह्र सयमा कपाल कटाएको भन्ने सुनेको थिएँ ३ वर्ष अगाडि। अहिले त सात हजार सुन्दा झन्डै...
भोजपुरको भदौरे मेलामा खोटाङका शिक्षकको ह’त्या, एउटै गाउँका ५ महिलासहित ११ जना पक्राउ
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा लागेको भदौरे मेला भर्न पुगेका खोटाङका एक शिक्षकको कुटपिट गरी हत्या भएको छ।...
बाढी प्रभावितलाई तमु धिं युकेको एक करोड
तमु धिं युकेले भोटेकोशी तथा त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ ।
इजिप्टको रेड सी तटमा बस दुर्घटना, २२ जनाको मृत्यु
कायरो । इजिप्टको पूर्वी क्षेत्रमा बुधबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २८ जना घाइते भएका छन्...
के स्वचालित विमानले बदल्न सक्छ उडानको भविष्य ?
काठमाडौँ । पाइलटबिनै उड्ने विमानको प्रविधि तीव्र रूपमा विकसित हुँदै गएको छ । कृषि क्षेत्रमा बालीमा औषधि छर्किनेदेखि दुर्गम क्षेत्रमा सामान ढुवानीसम्मका काममा स्वचालित...
अग्रगामी युवा मोर्चाले बाढी पीडितलाई वितरण गर्यो राहत सामाग्री
नुवाकोट । ९ दलीय अग्रगामी मोर्चाको अग्रगामी युवा मोर्चाले बाढी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । भोटेकोशीमा आएको विनाशकारी...
गण्डकी प्रदेशमा मन्त्रिमण्डल हेरफेर, ऊर्जामा फणीन्द्र देवकोटा
नवनियुक्त मन्त्री देवकोटालाई बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । गोरखा–२ (क)बाट निर्वाचित मन्त्री देवकोटाले आजै पदभार ग्रहण...
बाढीले बगाएर ल्याएका परासी अस्पतालका सबै शव व्यवस्थापन
बुटवल । रसुवामा आएको बाढीले बगाएर नवलपरासी पश्चिम ल्याइएका शवमध्ये सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा रहेका सबै शवको व्यवस्थापन गरिएको छ । नारायणी नदी (भारतमा...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बेपत्ता परिवारलाई एक लाख १५ हजार राहत
बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ।
माथिल्लो त्रिशूली–१ का ५५७ जना अझै सम्पर्कविहीन
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत अझै पनि ५५७ जना कर्मचारी तथा श्रमिकहरूले सम्पर्कविहीन भइरहेका छन्।...
एकदिवसीय खेलमा नेपाल ए तास्मानियासँग पराजित
१७ भदौ, काठमाडौं । नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित...
मन्दिरको जग्गा व्यक्तिको नाममा,एयरपोर्टको जग्गामा गडबडी
असोज, २०८० मा कुमार आचार्य प्रमुख मालपोत अधिकृत भएको बेला मालपोत कार्यालयले ४ विघा १६ कट्टा जग्गा व्यक्तिको नाममा दर्ता गर्ने निर्णय गरिदिएको थियो...
त्रिशूली ‘थ्री ए’ अपडेट: प्रवेशद्वारका ७ ठूला ढुंगा विष्फोट गरेर हटाइयो, पावरहाउस पुग्न १६० मिटर बाँकी
त्रिशूली थ्री-ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सुरुङको मुखमा रहेका ७ वटा ठूला ढुंगा विष्फोट गरेर हटाइएको छ।...
चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा रविलाल
काठमाडौँ । चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्ष रविलाल शर्मा भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका सहसचिव रविलाल शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको...
विपद्को बेला राज्यले अभिभावकत्व निर्वाह गर्नुपर्छ : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवाको विनाशकारी बाढीपछि देश विपत्तिमा परेकाले राज्यले नागरिकको अभिभावकत्व निर्वाह गर्नुपर्ने बताएका छन्।...
पूर्वमुख्यमन्त्री शर्माको अवरोधपछि बस्न सकेन कर्णाली प्रदेशसभा
सुर्खेत । मङ्गलवार पूर्वमुख्यमन्त्री राजकुमार शर्माको अवरोध पश्चात् १५ मिनेटका लागि स्थगित कर्णाली प्रदेश सभाको बैठक पुनः बस्न सकेको छैन । शर्माले साउन १२...
सरकारलाई सभामुखको ध्यानाकर्षण- महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको अवस्थामा उनले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका हुन् ।
दु:खमा डिजिटल भुक्तानीको साथ, इसेवामार्फत् ८ करोड र फोनपेमार्फत २ अर्ब सहयोग जम्मा
सरकारले एकद्वार प्रणालीबाट राहत व्यवस्थित गर्न कोष सञ्चालनमा ल्याएसँगै नेपालमा र विदेशमा रहेका नेपाली तथा अन्य सहयोगीले मोबाइलबाटै सरकारको राहत कोषमा रकम पठाउन थालेका...
बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?
सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।