चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा रविलाल
काठमाडौँ । चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्ष रविलाल शर्मा भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका सहसचिव रविलाल शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । गत ११ भदौमा तत्कालीन अध्यक्ष दिनेशराज दाहाल (दिनेश
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →