THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026
रातोपाटी

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि...

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...

शोकबाट खुसीमा बदलियो घर: किरिया गरिरहेकै बेला फर्किइन् चण्डिका, ११ दिनपछि परिवारमा छायो खुसी

तर, ११औँ दिनमा त्यही परिवारले कल्पनै नगरेको खबर पायो, चण्डिका जीवितै भेटिइन्।

SF

बदलिँदो विश्वमा नेपालले आफ्नो बाटो कसरी खोज्ने?

उनले रसुवाको घटना भविष्यवाणी गरेका होइनन्; उनले त्यसको पछाडि रहेका संरचनात्मक जोखिमलाई देखाएका थिए। केही दिनपछि रसुवाले त्यही जोखिमलाई आफ्नै कठोर भाषामा देखाइदियो।

नेपाली सेनाको १० सदस्यीय टोली लन्डनमा, क्याम्ब्रियन गस्ती अभ्यासमा सहभागी हुने

संयुक्त अधिराज्य बेलायतको वेल्स राज्यमा अक्टोबरमा हुने क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा सहभागी हुन नेपाली सेनाको १० सदस्यीय टोली शनिबार लन्डन पुगेको छ...

रेडक्रसको नाममा आएका राहत सामग्रीमा भन्सार शुल्कको विवाद

नेपाल रेडक्रस सोसाइटीलाई विपद्को बेलामा दातृ निकायले पठाएको सामग्रीमा सरकारले भन्सार शुल्क लिने भएपछि सरकार र नेरेसो बीचमा विवाद उत्पन्न भएको छ ।

रसुवा बाढीमा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीबा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई रु २५ लाख राहत उपलब्ध गराउने भएको छ।...

SF

पाल्पामा निकालियो भगवती रथयात्रा

मानव सभ्यतादेखि शक्ति निर्माणसम्म

नेपालका रैथाने शिल्पी समुदायको इतिहास केवल उत्पीडनको कथा होइन । यो श्रम, सीप, सिर्जना, ज्ञान र सभ्यता निर्माणको कथा पनि हो । पुस्तौँदेखि धातु,...

बाढीबाट रसुवामा कति भयो भौतिक क्षति ?

जिल्ला प्रशासन कार्यालय रसुवाले बाढीले पुर्‍याएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

चिलिमेमा उद्धारको काम जारी, ठूला मेसिन लैजानेगरी बाटो बन्दैछ- भारतीय राजदूत

२० भदौ, काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भोटेकोशीमा आएको बाढीपछि मान्छे फसेको शंकासहित खोजी कार्य जारी राखिएको छ । नेपाली र भारतीय उद्धार...

जब पुरिएको घरको पर्खालभित्रबाट बचाऊ-बचाऊ भन्ने आवाज आयो..

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुरेको चारतले घरभित्रबाट ‘बचाऊ-बचाऊ’ भन्ने गुहार सुनेपछि सुरक्षाकर्मीले ११औं दिनमा एक ६४ वर्षीया महिलाको जीवितै उद्धार गरेका छन्।...

जीवित उद्धार गरिएका चिनियाँ नागरिकलाई दूतावासको टोलीले भेट्यो

काठमाडौँ । अपर त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई चिनियाँ राजदूतावासको टोलीले भेटेको छ । शनिबार काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा...

जापानकी पहिलो साक्षरता राजदूत अदिति पौडेलको पुस्तकप्रेम

‘तपाईं किताबभन्दा फोनतिर आकर्षित हुने सम्भावना सधैं बढी हुन्छ,’ उनले भनिन्, ‘त्यसैले पढ्ने बानी बसाल्नु अत्यन्त महत्त्वपूर्ण छ।’

SF

नेपाललाई सहायता होइन, जलवायु क्षतिपूर्ति चाहिन्छ– ग्रेटा थनबर्ग

‘नेपालले पाउनुपर्ने कुरा जलवायु क्षतिपूर्ति हो—पुर्‍याइएको क्षतिको बदलामा तिर्नुपर्ने रकम हो,’ उनले भनेकी छन्।

एसिया प्यासिफिक छलफल : जलवायु न्यायलाई प्रमुख एजेन्डा बनाउन आह्वान

रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबारे साउथ-इस्ट एसिया तथा एसिया-प्यासिफिकका देशका प्रतिनिधिहरूबीच छलफल भएको छ ।

उद्धार गरिएका चिनियाँ नागरिकलाई पनि छाउनी ल्याइयो, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । अपर त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई पनि काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको छ । उनको स्वास्थ्य अवस्था...

राज्यका निकाय अन्योलपूर्ण छन्, लक्षण राम्रो देखिएको छैन : प्रचण्ड

२० भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको टिप्पणी...

‘बचाउ-बचाउ भनेको आवाज सुनियो, ४५ मिनेटमै महिलाको उद्धार गर्‍यौं’

आधा देखिएको झ्याल फोडेर हाम्रा उद्धारकर्मीहरू त्यहाँ पसे । त्यहाँ पस्दा उहाँको शरीर आधा हिलोमा दबिएको थियो । थोरै शरीर र टाउको देखिएको अवस्थामा...

समयमै उद्धार भएको भए धेरैको ज्यान बच्ने रहेछ : प्रचण्ड

प्रचण्डले भने, ‘अर्कोतिर समयमै उद्धार भएको भए अझ धेरैको ज्यान बच्ने रहेछ भन्ने पनि यसले प्रदर्शित गरेको छ ।’

केरुङ नाकामा सरसफाइ तीव्र, पहिरो प्रभावित क्षेत्रमा ३५ हजार ५०० वर्गमिटर डिसइन्फेक्सन

केरुङ । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित केरुङ नाकाको मुख्य प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूले व्यापक कीटाणुशोधन तथा सरसफाइ अभियान सञ्चालन गरेका छन् ।...

शैक्षिक बहसः ‘शिक्षक उत्कृष्ट, तर कक्षा कोठामा उत्कृष्टता छिरेन’

कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको सिकाईलाई प्रभावकारि बनाउने तरिका तथा विकसित प्रविधि अनुसार शिक्षण सिकाईलाई कसरी अघि बढाउने भन्ने विषयमा पछिल्लो समय अन्योल उत्पन्न हुँदै गएको...

विराटनगरको रथयात्रा (फोटो फिचर)

२० भदौ, विराटनगर । विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा निकालिएको छ। विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राले बजार परिक्रमा गर्नेछ। राधाकृष्ण...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अप्लाइड एआईमाथि भविष्य खोज्दै अमेरिकाको नेपाली स्टार्टअप ‘एल्केमी’

काठमाडौँ । आर्टिफिसियल इन्टिलिजेन्स अर्थात् एआई । आजको दिनमा विश्वभरका मान्छेको लागि जीवनको अभिन्न अंगजस्तै बनेको छ । बिहान उठ्नेबित्तिकै मोबाइल चलाउँदादेखि कार्यलयका जटिल...

कर्मचारीमाथि कुनै किसिमको दबाब दिनुहुँदैन :  प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्मचारीलाई अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने नाममा उनीहरूमाथि कुनै किसिमको जबरजस्ती वा दबाब दिन नहुने बताएका छन्...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।