THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा । भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालयले यही १० गतेको बाढीले पुर्याएको क्षतिसम्बन्धी प्रारम्भिक...

बाढीपछि रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ।...

SF

राज्यका निकायहरू अन्योलमा छन्, सरकारको लक्षण राम्रो छैनः प्रचण्ड

‘डीएसए स्टार सिजन–२०’को उपाधि बालप्रतिभाको नाममा, इभादेखि साइमनसम्म चम्किए

राष्ट्रिय नाचघर जमलमा शुक्रबार साँझ आयोजना गरिएको ‘डीएसए स्टार सिजन–२०’ को फिनालेमा विभिन्न विधामा बालप्रतिभाहरूले उपाधि जितेका छन्।...

सुरुङभित्रको खोजी र उद्धारलाई सघाउन स्विट्जरल्याण्डले दियो अत्याधुनिक ड्रोन

२१ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङभित्र जारी खोजी तथा उद्धार कार्यलाई सघाउन स्विट्जरल्याण्डले नेपाललाई एक अत्याधुनिक ड्रोन सहयोग गरेको छ।...

मुढो

पहाडका बिहानहरू प्रायजसो घामसँगै उघ्रने गर्दछन् । डाँडाको टुप्पोमा घामको पहिलो धर्सो देखिन थालेसँगै गाउँका घरहरू पनि एकपछि अर्को गर्दै ब्युँझिन थाल्छन् । बारीका...

उद्धार गरिएकी चण्डिकाको घुँडाको अप्रेसन हुँदै

काठमाडौँ । बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको घुँडाको अप्रेसन हुने भएको छ । उनको घुँडाको अप्रेसन गर्न लागिएको छोरा आशिष श्रेष्ठले जानकारी दिए...

SF

'हामीले काजकिरिया गरिसकेका थियौं, उहाँ जीवितै आउनुभयो'

'बाढी गएको आठौं दिनसम्म खोजी गर्दा पनि भेटिनुभएन। अब सम्भावना छैन भनेर कुस बनाएर दाहसंस्कार गरी परिवारले काजकिरिया पनि सुरू गरिसकेको थियो,' उनले भने।

कस्तो छ उद्धार गरिएकी ६३ वर्षीया चण्डिका श्रेष्ठको स्वास्थ्य अवस्था ?

काठमाडौँ । बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको अहिले नेपाली सेनाको अस्पताल छाउनीमा उपचार जारी छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उनको...

बादशाहसँगको सम्बन्धविच्छेदबारे के भन्छिन् ईशा रिखी ?

पञ्जाबी अभिनेत्री ईशा रिखीले र्‍यापर–गायक बादशाहसँग सम्बन्धविच्छेदबारे पहिलोपटक पुष्टि गरेकी छन्।...

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि...

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...

शोकबाट खुसीमा बदलियो घर: किरिया गरिरहेकै बेला फर्किइन् चण्डिका, ११ दिनपछि परिवारमा छायो खुसी

तर, ११औँ दिनमा त्यही परिवारले कल्पनै नगरेको खबर पायो, चण्डिका जीवितै भेटिइन्।

SF

बदलिँदो विश्वमा नेपालले आफ्नो बाटो कसरी खोज्ने?

उनले रसुवाको घटना भविष्यवाणी गरेका होइनन्; उनले त्यसको पछाडि रहेका संरचनात्मक जोखिमलाई देखाएका थिए। केही दिनपछि रसुवाले त्यही जोखिमलाई आफ्नै कठोर भाषामा देखाइदियो।

नेपाली सेनाको १० सदस्यीय टोली लन्डनमा, क्याम्ब्रियन गस्ती अभ्यासमा सहभागी हुने

संयुक्त अधिराज्य बेलायतको वेल्स राज्यमा अक्टोबरमा हुने क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा सहभागी हुन नेपाली सेनाको १० सदस्यीय टोली शनिबार लन्डन पुगेको छ...

रेडक्रसको नाममा आएका राहत सामग्रीमा भन्सार शुल्कको विवाद

नेपाल रेडक्रस सोसाइटीलाई विपद्को बेलामा दातृ निकायले पठाएको सामग्रीमा सरकारले भन्सार शुल्क लिने भएपछि सरकार र नेरेसो बीचमा विवाद उत्पन्न भएको छ ।

रसुवा बाढीमा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीबा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई रु २५ लाख राहत उपलब्ध गराउने भएको छ।...

राज्यका निकाय अन्योलमा छन्, लक्षण राम्रो देखिएको छैन: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका सम्पूर्ण निकायहरू अन्योलको अवस्थाबाट गुज्रिरहेको बताएका छन्।...

SF

पाल्पामा निकालियो भगवती रथयात्रा

मानव सभ्यतादेखि शक्ति निर्माणसम्म

नेपालका रैथाने शिल्पी समुदायको इतिहास केवल उत्पीडनको कथा होइन । यो श्रम, सीप, सिर्जना, ज्ञान र सभ्यता निर्माणको कथा पनि हो । पुस्तौँदेखि धातु,...

बाढीबाट रसुवामा कति भयो भौतिक क्षति ?

जिल्ला प्रशासन कार्यालय रसुवाले बाढीले पुर्‍याएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

चिलिमेमा उद्धारको काम जारी, ठूला मेसिन लैजानेगरी बाटो बन्दैछ- भारतीय राजदूत

२० भदौ, काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भोटेकोशीमा आएको बाढीपछि मान्छे फसेको शंकासहित खोजी कार्य जारी राखिएको छ । नेपाली र भारतीय उद्धार...

जब पुरिएको घरको पर्खालभित्रबाट बचाऊ-बचाऊ भन्ने आवाज आयो..

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुरेको चारतले घरभित्रबाट ‘बचाऊ-बचाऊ’ भन्ने गुहार सुनेपछि सुरक्षाकर्मीले ११औं दिनमा एक ६४ वर्षीया महिलाको जीवितै उद्धार गरेका छन्।...

जीवित उद्धार गरिएका चिनियाँ नागरिकलाई दूतावासको टोलीले भेट्यो

काठमाडौँ । अपर त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई चिनियाँ राजदूतावासको टोलीले भेटेको छ । शनिबार काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा...

जापानकी पहिलो साक्षरता राजदूत अदिति पौडेलको पुस्तकप्रेम

‘तपाईं किताबभन्दा फोनतिर आकर्षित हुने सम्भावना सधैं बढी हुन्छ,’ उनले भनिन्, ‘त्यसैले पढ्ने बानी बसाल्नु अत्यन्त महत्त्वपूर्ण छ।’

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।