उद्धार गरिएका चिनियाँ नागरिकलाई पनि छाउनी ल्याइयो, स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ । अपर त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई पनि काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले रातोपाटीलाई
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →