THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
रातोपाटी

रसुवा बाढी अपडेट:  हालसम्म १६२ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार १६२...

SF

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्न मोबाइल टावर पठाइँदै

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्नका लागि सरकारले मोबाइल टावर पठाउन लागेको छ।

SF

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६२ पुग्यो

रसुवामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ।

भाेटेकोशी बाढी : उद्धारसँगै राहत पुर्‍याउन सेनाका पाँच हेलिकप्टर परिचालन

रसुवामा बाढीपछि उद्धारसँगै राहत सामग्री प्रभावित बस्तीमा पुर्‍याउने अभियानलाई नेपाली सेनाले तीव्र बनाएको छ।...

सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी, २ हजार बढी सैनिक परिचालन

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ ।...

बाढीमा चीनतर्फ ३ जनाको मृत्यु, ५५८ बेपत्ता, उद्धारमा चिनियाँ सेना परिचालन

चीनको दक्षिण-पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ काउन्टीमा बुधबार गएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।

बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि २० हेलिकोप्टर तयारी अवस्थामा, प्राथमिकताका आधारमा परिचालन गरिने

काठमाडौँ । बाढी र पहिरो प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकहरूको तत्काल उद्धार तथा राहत वितरणका लागि सरकारले हवाई माध्यमलाई व्यापक रूपमा परिचालन गरिरहेकाे छ।...

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा अपूरणीय क्षति पुर्‍याएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

विश्व बैंकले नेपाललाई १७ करोड डलर सहयोग गर्ने

बाढी प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर डलर सहयोग गर्ने भएको छ।

SF

टिमुरे र त्रिशूलीमा पुग्न थाले राहतका सामग्री

नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा राहतका सामग्री पुर्‍याउन थालेको छ।

तीर्थयात्री बोकेकासहित करिब ३०० यात्रुवाहक बस बेपत्ता, यातायात महासंघको आपत्कालीन बैठक आह्वान

काठमाडौँ । बुधबार चीनतर्फबाट भाेटेकासीमा आएको बाढी पहिरोका कारण यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। विभिन्न राजमार्गहरू अवरुद्ध हुँदा देशभर करिब एक हजार सवारीसाधन अलपत्र...

डडेलधुरामा बालक मृत फेला

डडेलधुरा । डडेलधुरामा एक बालक मृत भेटिएका छन् । अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री बुधबार साँझ सिँचाइ पोखरीमा मृत...

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।...

स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह

मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन्।...

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित...

SF

बाढीका कारण बीमा र हाइड्रोपावर कम्पनीको सेयरमा कस्तो पर्न सक्छ प्रभाव?

गत आर्थिक वर्षमै प्रभुबाहेक सबै निर्जीवन बीमा कम्पनीको नाफा घटेको थियो। यही कारण यो समूहमा सुधार हुन सकेको थिएन।

SF

रसुवा बाढी– काठमाडौंमा ३३ जनाको उपचार जारी, ९ जना डिस्चार्ज

रसुवाको बाढीमा परी घाइते भई काठमाडौं ल्याइएका ९ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह

मकवानपुर । मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा...

बाढी अपडेट : उद्धार र राहत कार्य बिहानैदेखि तीव्र, सेना र निजी क्षेत्रका हेलिकोप्टर परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रहरूमा सरकारले खोजी, उद्धार र राहत कार्यलाई आज बिहानैदेखि थप तीव्रता दिएको छ। बाढीले ठुलो...

भोकेकोशी बाढीपछि भारतको सहयोग : प्रधानमन्त्री शाहले मोदीलाई दिए धन्यवाद

प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत रसुवाका बाढी प्रभावितप्रति व्यक्त गरेको समवेदना र सहयोगका लागि धन्यवाद दिएका छन्।...

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । भीषण बाढीका कारण...

बाढीले रसुवा र नुवाकोटका ७ विद्यालयमा क्षति

११ भदौ, काठमाडौं । अप्रत्यासित रूपमा भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका ७ विद्यालयमा क्षति पुगेको छ । ती मध्ये ६ वटा विद्यालय रसुवाका...

रसुवागढीमा कार्यरत रुकुमपूर्वका २३ वर्षीय प्रहरी जवान मिलन सम्पर्कविहीन

११ भदौ, रुकुमपूर्व । रसुवाको रसुवागढी प्रहरी चौकीमा कार्यरत रुकुमपूर्वका २३ वर्षीय प्रहरी जवान मिलन श्रेष्ठ बुधबार आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। भूमे...

रसुवा बाढीका १६ घाइतेको उपचार त्रिशूली अस्पतालमा

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये १६ जनाको नुवाकोटको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका निमित्त निर्देशक डा राजेन्द्र लामाका...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।